पाकिस्तानद्वारा टी–ट्वान्टी सिरिज क्लीनस्वीप

काठमाडौँ – वेष्ट इण्डिजसँगको तीन खेलको टी–ट्वान्टी सिरिज पाकिस्तानले क्लीनस्वीप गरेको छ । गएराती भएको तेस्रो खेलमा ७ विकेटको जित हात पारेसँगै पाकिस्तानले सिरिज ३–० ले आफ्नो पक्षमा पारेको हो । कराँचीमा भएको खेलमा पहिले ब्याटिङ गरेको वेष्ट इण्डिजले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २०७ रन बनाएको थियो । २०८ रनको लक्ष्य पाकिस्तानले ७ […]

सम्बन्धित सामग्री

अष्ट्रेलिया विरुद्धको टी–ट्वान्टी सिरिज भारतलाई

भारतले अष्ट्रेलिया विरुद्धको तीन खेलको टी–ट्वान्टी सिरिज जितेको छ । आइतबार राति भएको अन्तिम खेलमा घरेलु टोली भारतले अष्ट्रेलियालाई ६ विकेटले हराउँदै  २–१ ले जित निकालेको हो ।  हैदराबादमा अष्ट्रेलियाले दिएको १८७ रनको लक्ष्य भारतले १९ ओभर ५ बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।भारतका लागि सुर्यकुमार यादव र विराट कोहलीले अर्धशतकीय पारी खेले । यादवले ६९ बनाउँदा विराटले ६३ रन बनाए ।  त्यस्तै हार्दिक पाण्ड्याले २५ रनको योगदान गरे ।  अष्ट्रेलियाका लागि डेनियल साम्सले दुई

नेपालले जित्यो केन्याविरुद्धको टी–ट्वान्टी सिरिज

काठमाडौँ– केन्याविरुद्धको ५ खेलको टी–ट्वान्टी  सिरिज नेपालले जितेको छ। नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा आज भएको अन्तिम टी–ट्वान्टी खेलमा नेपालले केन्यालाई ३१ रनले पराजित गरेको हो । एक सय ७६ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको केन्याले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४४ रन बनाएको हो । केन्याको लागि नेहेम्याह ओधियाम्बोले ३७ र इरफान […]

न्युजिल्यान्डलाई वेस्ट इन्डिजविरुद्धको टी–ट्वान्टी सिरिज

न्युजिल्यान्डले घरेलु टोली वेस्ट इन्डिजविरुद्धको तीन खेलको टी–ट्वान्टी सिरिज जितेको छ । शनिबार बिहान दोस्रो खेलमा वेस्ट इन्डिजलाई ९० रनले हराउँदै न्युजिल्यान्डले एक खेल अगावै सिरिज जितेको हो ।पाहुना टोली न्युजिल्यान्डले दिएको २१६ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा ९ विकेट गुमाएर मात्र १२५ रन बनायो । वेस्ट इन्डिजका लागि ओबेड म्याकोईले अविजित रहँदै २३ र रोभमेन पावेलले २१ रन बनाए । त्यस्तै रोमारियो सेफर्डले १८ को योगदान गरे ।न्युजिल्यान्डका लागि स्टानेर तथा मिचेल ब्राकवेलले समान तीन

नेपालले केन्यासँग टी–ट्वान्टी सिरिज खेल्ने

काठमाडौँ– नेपाली राष्ट्रिय क्रिकेट टिमले केन्यासँग पाँच खेलको टी–ट्वान्टी सिरिज खेल्ने भएको छ । केन्याको घरेलु मैदानमा नेपालले ५ खेलको सिरिज खेल्ने भएको हो । यस्तै नेपालले अभ्यास खेलको रुपमा ५० ओभरको तीन खेल खेल्नेछ । मिति भने अझै टुंगो लागेको छैन । सिरिजका लागि नेपाली टोली अगस्टको अन्तिम साता केन्याको भ्रमणमा निस्कने छ । […]

नेपालले केन्यासँग टी-ट्वान्टी सिरिज खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले केन्यासँग ५ खेलको टी-ट्वान्टी सिरिज खेल्ने भएको छ । नेपालले केन्यासँग उसैको मैदानमा ५ खेलको सिरिज खेल्ने भएको हो । यस्तै, नेपालले अभ्यास खेलको रुपमा ५० ओभरको तीन खेल खेल्ने छ । सिरिजका लागि नेपाली टोली अगस्टको अन्तिम साता केन्या जानेछ । केन्याको क्रिकेट संघले नेपाललाई सिरिजको निमन्त्रणा दिएको […]

युगान्डाविरुद्धको टी-ट्वान्टी सिरिज खेल्न राष्ट्रिय महिला टोलीको घोषणा

युगान्डाविरुद्ध टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज खेल्न नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार रुबिना क्षेत्रीको कप्तानीमा टोलीको घोषणा गरेको हो ।नेपालले जेठमा युगान्डासँग घरेलु मैदानमा टी-ट्वान्टी सिरिज खेल्नेछ । त्रिवि क्रिकेट मैदानमा हुने सिरिज पाँच खेलको हुनेछ । नेपाल र युगान्डाबीचको पहिलो टी-ट्वान्टी जेठ २ गते हुनेछ ।टोलीमा रुबिना क्षेत्रीसहित सीता राना मगर, इन्दु वर्मा, काजल श्रेष्ठ, करुणा भण्डारी, सरिता राना मगर, कविता कुँवर, अप्सरी बेगम

नेपालले जिम्बावे एसँग एकदिवसीय र टी–ट्वान्टी सिरिज खेल्ने

जिम्बावे एसँग नेपाली राष्ट्रिय क्रिकेट टोलीले एकदिवसीय र टी–ट्वान्टी सिरिज खेल्ने भएको छ । नेपाली टोलीसँग सिरिज खेल्न जिम्बावेको टोली अप्रिल अन्तिम तिर नेपाल आउने नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले बताए । जिम्बावेको राष्ट्रिय टोली नभएकाले आईसीसीको एकदिवसीय र टी–ट्वान्टी मान्यता नहुने भएको मल्लले बताए । ‘जिम्बावेको ए टोली नेपालमा आउने पक्का भएको छ । नेपालमा जिम्बावेको ए टोलीले एकदिवसीय र टी–ट्वान्टी सिरिज खेल्नेछ । जिम्बावेको

एक खेल अगावै भारतलाई टी-ट्वान्टी सिरिज

काठमाडौं – एक खेल अगावै भारततले वेस्ट इन्डिजविरुद्धको टी-ट्वान्टी सिरिज जितेको छ। कोलकत्तामा शुक्रबार राति भएको दोस्रो खेलमा स्ट इन्डिजलाई ८ रनले पराजित गर्दै भारतले तीन खेलको सिरिज एक खेल अगाबै जितेको हो। पहिला ब्याटिङ गरेको भारतले दिएको १ सय ८७ रनको लक्ष्य वेस्ट इन्डिजले भेट्न सकेन। उसले २० ओभरमा ३ विकेट गुमाएर १ सय […]

नेपालले चारदेशीय टी–ट्वान्टी सिरिज खेल्ने

काठमाडौं, ८ माघ । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोट भन्दा पहिले नेपालले चारदेशीय टी–ट्वान्टी सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले (शनिबार) सामाजिक सञ्जाल मार्फत नेपालले चारदेशीय टी–ट्वान्टी सिरिज खेल्ने जनाएको हो । सिरिजमा नेपालसहित ओमान, आयरल्यान्ड र युएई रहेका छन् । सिरिजको पहिलो खेलमा नेपालले ओमानविरुद्ध फेब्रुअरी ११ मा खेल्नेछ […]

टी–ट्वान्टी सिरिज पाकिस्तानलाई

काठमाडौँ – वेस्ट इन्डिजलाई हराउँदै घरेलु टोली पाकिस्तानले दोस्रो टी–ट्वान्टी सिरिज जितेको छ । कराँचीमा गएराति भएको खेलमा पाकिस्तानले वेस्ट इन्डिजलाई ९ रनले हराएको हो । यस जितसँगै पाकिस्तानले तीन खेलको सिरिज एक खेल अगाबै २–० ले जितेको छ । पाकिस्तानले दिएको १ सय ७२ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा अलआउट हुँदै १ […]