नेपालले केन्यासँग टी-ट्वान्टी सिरिज खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले केन्यासँग ५ खेलको टी-ट्वान्टी सिरिज खेल्ने भएको छ । नेपालले केन्यासँग उसैको मैदानमा ५ खेलको सिरिज खेल्ने भएको हो । यस्तै, नेपालले अभ्यास खेलको रुपमा ५० ओभरको तीन खेल खेल्ने छ । सिरिजका लागि नेपाली टोली अगस्टको अन्तिम साता केन्या जानेछ । केन्याको क्रिकेट संघले नेपाललाई सिरिजको निमन्त्रणा दिएको […]