नेपालले चारदेशीय टी–ट्वान्टी सिरिज खेल्ने

काठमाडौं, ८ माघ । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोट भन्दा पहिले नेपालले चारदेशीय टी–ट्वान्टी सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले (शनिबार) सामाजिक सञ्जाल मार्फत नेपालले चारदेशीय टी–ट्वान्टी सिरिज खेल्ने जनाएको हो । सिरिजमा नेपालसहित ओमान, आयरल्यान्ड र युएई रहेका छन् । सिरिजको पहिलो खेलमा नेपालले ओमानविरुद्ध फेब्रुअरी ११ मा खेल्नेछ […]

सम्बन्धित सामग्री

नेपाल आयरल्याण्डसँग १६ रनले पराजित

काठमाडौं, फागुन २ । ओमानमा जारी चारदेशीय टी-ट्वान्टी सिरिज अन्तर्गत अन्तिम खेलमा नेपाल टेस्ट राष्ट्र आयरल्याण्डसँग पराजित भएको छ । उत्कृष्ट बलिङका बाबजुद ब्याटिङ नचल्दा नेपाल आयरल्यान्डसँग १६ रनले पराजित भएको हो । अल अमेरात क्रिकेट मैदानमा आज भएको खेलमा आयरल्याण्डले दिएको १ सय २८ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १ […]

आयरल्यान्डविरूद्ध पहिले बलिङ गर्दै नेपाल

काठमाडौँ, २ फागुन। चारदेशीय टी–ट्वान्टी सिरिज अन्तर्गत नेपालले आयरल्यान्डविरुद्ध पहिले बलिङ गर्ने भएको छ । ओमानको अल अमेरात क्रिकेट मैदानमा टस जितेर नेपालले आयरल्यान्डविरुद्ध पहिले बलिङ गर्ने निर्णय गरेको हो । नेपाल र आयरल्यान्डबीचको खेल सिरिजको अन्तिम खेल हो । यसै खेलले सिरिज विजेताको टुंगो समेत लगाउने छ । अहिले तीन मध्ये २ खेलमा जित […]

टी–२० सिरिज अन्तर्गत नेपालले सोमबार आयरल्याण्डसँग प्रतिष्पर्धा गर्दै

काठमाडौं, १ फागुन । चारदेशीय टी–ट्वान्टी सिरिज अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोलीले सोमबार आयरल्यान्डसँग प्रतिष्पर्धा गर्दै छ । चारदेशीय सिरिज अन्तर्गत पहिलो खेलमा आयोजक ओमान र दोस्रो खेलमा यूएईसँग खेलेको नेपालले आफ्नो तेस्रो खेलमा आयरल्यान्डसँग खेल्न लागेको हो । खेल ओमान स्थित अल अमेरेट क्रिकेट मैदानमा हुनेछ । नेपालले आफ्नो पहिलो खेलमा आयोजक ओमानलाई ६ […]

नेपाललाई युएईले दियो १९३ रनको विशाल लक्ष्य

चारदेशीय टी–ट्वान्टी सिरिज अन्तर्गत युएईले नेपाललाई जितका लागि १ सय ९३ रनको विशाल लक्ष्य दिएको छ ।

टी–२० सिरिज अन्तर्गत नेपालले आज युएईसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं, २९ माघ । चारदेशीय टी–ट्वान्टी सिरिज अन्तर्गत दोस्रो खेलमा नेपालले आज (शनिबार) युएईसँग प्रतिस्पर्धा गर्दैछ । अल अमरेट क्रिकेट मैदानमा हुने नेपाल र युएईबीचको खेल बिहान ११ः४५ बजे सुरु हुनेछ । पहिलो खेल ओमानलाई ६ विकेटले पराजित गरेको नेपालले युएईलाई हराउँदै सिरिजमा लगातार दोस्रो जित निकाल्न चाहन्छ । युएईविरुद्धको पछिल्लो तीन भेटमा भने नेपालले […]

नेपालले ओमानलाई ६ विकेटले हरायो

काठमाडाैँ– चारदेशीय टी–ट्वान्टी सिरिज अन्तर्गत आयोजक ओमानलाई नेपालले ६ विकेटले हराएको छ। नेपालले १९ ओभर ३ बलमा १३७ रन बनायाे। नेपाललाई जिताउन दिपेन्द्रसिंह ऐरीले अविजित ७३ रनकाे पारी खेले। उनले ५३ बलमा ८ चाैका १ छक्का हिर्काए। यस्तै आरिफ शेखले २० बलमा २५ रनकाे याेगदान दिए । यस्तै ज्ञानेन्द्र मल्लले १६ बलमा १३, आशिफ शेखले […]

नेपालविरुद्ध ओमानकाे १३५ रन – देशसञ्चार

काठमाडाैँ – चारदेशीय टी–ट्वान्टी सिरिज अन्तर्गत आयोजक ओमानले नेपाललाई १३६ रनकाे लक्ष्य दिएकाे छ। निर्धारित २० ओभरमा ओमानले ६ विकेटकाे क्षतिमा १३५ रन

ओमानद्वारा नेपालसामु १३६ रनको लक्ष्य प्रस्तुत

काठमाडौं, २८ माघ । चारदेशीय टी–ट्वान्टी सिरिज अन्तर्गत ओमानले नेपाललाई १३६ रनको चुनौति दिएको छ । अल अमेरेट क्रिकेट मैदानमा भइरहेको खेलमा टस जितेर नेपालले ओमानलाई ब्याटिङको निम्तो दिएको थियो । ओमानले निर्धारित २० ओभरमा ६ विकेटको नोक्सानीमा १३५ रन बनाएको हो । ओमानका लागि जिसन मक्सोदले अविजित रहँदै ४३ रनको योगदान गरे । मोहोमद […]

टी–२० सिरिजको पहिलो खेलमा नेपालले घरेलु टोलीको सामना गर्दै

काठमाडौं, २८ माघ । चारदेशीय टी–ट्वान्टी सिरिज अन्तर्गत नेपालले आज (शुक्रबार) घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ । सिरिज अन्तरगत नेपालले पहिलो खेलमा ओमानसँग प्रतिस्पर्धा गर्न लागेको हो । दिउँसो ३ः४५ बजे सुरु हुने खेल अल अमेरेट क्रिकेट मैदानमा हुनेछ । आज दुबै टोली जित निकाल्दै सिरिजको सुखद सुरुवात गर्न चाहन्छन् । सिरिज अन्तर्गत नेपालले दोसो […]