अहिले मुलुकका प्रमुख राजनीतिक दलहरू राष्ट्रिय महाधिवेशनमा जुटेका छन् । एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्र वडादेखि राष्ट्रिय तहसम्मको अधिवेशनको दौडधुपमा छन् । विभिन्न सामाजिक सञ्जाल र सञ्चार माध्यमहरूमा हेर्ने हो भने...
खोटाङ । माल्टा पठाउने नाममा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार बाङमाका दिपेश राई एजेन्टबाट ठगिएका छन् ।माल्टा पठाउने नाममा जुम्लाको हिमा गाउँपालिका–५ कालिकाखेतु, कमालीका धमेन्द्र शाहीले दुई लाख लिएर ठगी गरेका हुन् । माल्टा पठाउने भन्दै दुई लाख लिएका शाहीले नौ महिना बित्दासमेत विदेश नपठाएको आफन्त यानकुमार राईले बताए । माल्टा पठाउने भनेपछि दिपेशकी आमा […]
रूपन्देहीको लुम्बिनी र मर्चवार क्षेत्रमा केही गरिब परिवार योजनाबद्ध तरिकाले ठगिएका छन् । ‘गरिब निर्माण सहयोगदाता’ नामक एक गैरसरकारी संस्थाको नाममा सक्रिय एक समूहको प्रलोभनमा परी उनीहरू ठगिएका हुन् ।त्यही समूहको प्रलोभनमा परेका ८० वर्षीय मंहगु हरिजनको जस्तापाताले छाएको घरमा बस्ने योजना पूरा हुन सकेको छैन । ज्येष्ठ नागरिक भत्ता र मेहनत मजदुरीबाट बचाएको रकम अब उनीसँग छैन । थोरै रकममा घर बनाइदिने प्रलोभन दिएर ५४ हजार नगद बुझी लगेका व्यक्ति उनले खोज्दै गरेको आठ महिना बितेको छ ।त्यसैगरी को
काठमाडौं, असार ३। वैदेशिक रोजगारीका नाममा ठगिएको भन्दै दाबी पर्ने क्रम बढेको छ । ठूलो रकम ठगिएको दाबीसाथ वैदेशिक रोजगार विभागमा उजुरी पर्ने क्रम बढ्दा पीडित दाबी गर्नेहरू साँच्चिकै ठगिएका हुन् वा अरू घटनालाई वैदेशिक रोजगारीमा जोडिएको हो, द्विविधा उत्पन्न भएको छ । विभागका महानिर्देशक शेषनारायण पौडेल सामान्य लेनदेनको विवाद र रिसइबीलाई समेत वैदेशिक रोजगार […]
काठमाडौं : वैदेशिक रोजगारीका नाममा मासिक १ सय नेपाली ठगीमा पर्ने गरेका छन्। रोजीरोटीको जोहो गर्न विदेशिने नेपाली राम्रो काम,राम्रो कमाइ हुने प्रलोभनमा परी ठगीमा पर्ने गरेको वैदेशिक रोजगार विभागले जनाएको छ। चालू आर्थिक वर्षको ९ महिनामा विदेश पठाइदिने बहानामा ठगिएका ८३१ उजुरी दर्ता भएका छन्। जसमा कामदारको ३७ करोड ३० लाख ठगिएको विभागको तथ्यांकले देखाएको छ। व्यक्तिगत तवर (एजेन्ट)बाटै ४ सय जना २३ करोड २२ लाख ४५ हजार ठगिएको विभागले जनाएको छ। विदेश पठाउने नाममा मोटो रकम असुल्ने तर नपठाउन
काठमाडौं : गृह मन्त्रालयले जागिरको प्रलोभनबाट बच्न सबै सर्वसाधारणलाई आग्रह गरेको छ। मन्त्रालयले बिहीवार विज्ञप्ति जारी गरी पछिल्लो समय काम लगाइदिने भन्दै ठगी गरेको पाइएकाले सचेत रहन आग्रह गरेको हो।काठमाडौं उपत्यकाका चोक-चोकमा जागिरको अवसर भन्दै विभिन्न पर्चा वितरण र टाँस्ने गरिन्छ। यसबाट कोही ठगिएका तुरुन्तै नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन पनि मन्त्रालयले आग्रह गरेको छ। प्रहरीले फागुन २२ गते ‘जब सेन्टर’को नाममा ठगी गरेको आरोपमा नौजनालाई नियन्त्रणमा लिएको छ। प्रहरीका
काठमाडौं : वैदेशिक रोजगारीको नाममा ठगिएका युवालाई तत्काल क्षतिपूर्ति दिलाउन संसदीय समितिको निर्देशन दिएको छ। प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले वैदेशिक रोजगारीका नाममा ठगिएका युवालाई तत्काल उनीहरुले बुझाएको रकम फिर्ता दिलाउन वैदेशिक रोजगार विभागलाई निर्देशन दिएको हो। स्ट्रलिङ ओभरसिज प्रालिले १३ जना युवासँग प्रतिव्यक्ति ५ लाख १० हजार रकम बढी लिएर वैदेशिक रोजगारीमा नपठाएको भन्ने उजुरीमाथि छलफल गर्दै समितिले विभागलाई सो निर्देशन दिएको हो। समितिले व
सर्लाहीको चन्द्रनगर गाउँपालिकामा मिटर ब्याजीबाट थुप्रै स्थानीय ठगिएका छन् । गरिब, निरक्षर र सम्बन्धित निकायमा पहुँच नभएका मानिसलाई निशाना गरी मूलधनभन्दा कैयौं गुणा बढी लेख्ने, किर्ते हस्ताक्षर गरी पटकपटक मनपरी मूलधनमा थप्ने, लिएको कर्जाभन्दा कैयौं गुणा बढीको तमसुक बनाउने, मनपरी चर्काे ब्याज असुली गर्ने, दृष्टिबन्धक गराउने नाममा जमिन नै पास गराउने काम मिटरब्याजीले गर्दै आएका […]