चितवन : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलबिच शनिवारको बन्द सत्रमा घोचपेच भएको छ। शुक्रवार रातिको केन्द्रीय कमिटीको बैठकले केन्द्रीय कमिटी र पदाधिकारी संख्या थप्ने निर्णय गरेको थियो। उक्त निर्णय शनिवारको बन्द सत्रमा प्रस्तुत गरिएको नेताहरुले बताएका छन्।
त्यसबारेमा भने नेताहरुले असहमति जनाएनन्। तर, उपमहासचिव विष्णु…