काठमाडौं : नेकपा (एमाले)को शीर्ष तहमा चर्काचर्की हुँदा दोस्रो तहका नेताहरु संवादमा जुटेका छन्। विवाद समाधानका लागि गठन भएको कार्यदलले १० बुँदे सहमति तयार पारे पनि एमालेको किचलो कम हुन सकेको छैन्। उक्त सहमतिलाई अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको बैठक मार्फत अनुमोदन गराउँदा वरिष्ठ नेता माधवकुमार नेपालले असहमति जनाए।
बिहीवार…