लालझाडीका बासिन्दालाई नदी तर्न काठे पुलकै भर, शुल्क तिर्नुपर्ने बाध्यता

कञ्चनपुरको लालझाडी गाउँपालिकाका बासिन्दालाई दोदा नदी तर्न काठको फड्के प्रयोगबापत शुल्क तिर्नुपर्ने बाध्यता छ ।

सम्बन्धित सामग्री

दोदा नदी तर्न काठे पुलकै भर, एकपटक तर्दा १० रुपैयाँ शुल्क

कञ्चनपुर  - कञ्चनपुरको लालझाडी गाउँपालिकाका बासिन्दा दोदा नदी तर्न काठको फड्के प्रयोगबापत शुल्क तिर्न बाध्य रहेका छन्। सो नदी वारपार गर्न पक्की पुल नहुँदा स्थानीय काठको अस्थायी पुलबाट शुल्क तिरेर ओहोरदोहोर गर्ने गरेका छन् । शुक्लाफाँटा नगरपालिका–११ देखतभुलीकी प्रेमा राना लालझाडी गाउँपालिका–२ स्थित सिद्...