नाटककार अशेष मल्लको परिकल्पना तथा निर्देशनमा तयार पारिएको गीतिनाटक सपना अनेक अनेक लामो समयको अन्तरालपछि सर्वनाम नाटकघरमा मञ्चन भएको छ। सर्वनामले चार दशकको इतिहासमा पहिलोपटक गीति नाटक मञ्चन गरेको हो। कवि गीता खत्रीको खण्डकाव्य आमा हुन् आमामा आधारित गीति नाटकमा संगीतकार राजु सिंहको संगीत रहेको छ। गीतिनाटकमा सर्जकको काव्यिक भाव र तिनको समग्र प्रभावलाई केन्द्रविन्दुमा […]