रामबाबुको फिल्ममा विपिन र दयासँगै

काठमाडौँ- नेपाली फिल्मको यो समयका पपुलरसँगै भूमिकालाई बाच्ने कलाकारमा पर्छन्, विपिन कार्की र दयाहाङ राई । यी दुईले केही फिल्ममा अभिनय गरेका छन् । लूट सिरिज, जात्रै जात्रा, के घर के डेरा पश्चात दया र विपिनलाई लिएर निर्देशक रामबाबु गुरुङले नयाँ फिल्मको तयारी थालेका छन् । यसोधा फिल्म्सको ब्यानरमा बन्ने फिल्ममा दया र विपिन तय […]