इटहरी । प्रदेश-१ को मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्की नियुक्त भएका छन् । संविधानको धारा ६८९२० अनुसार प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । प्रदेशसभाका ६० सांसदको समर्थनमा उनले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीको दाबी पेस गरेका थिए । यससँगै उनी प्रदेश-१ का चौथो मुख्यमन्त्री बनेका छन् । एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र […]