प्रदेश १ मा जयन्ती राई जित्दा एमालेका ४ सांसदको मत क्रस

काठमाडौं, १२ माघ । राष्ट्रिय सभाको प्रदेश १ अन्तर्गतको प्रतिष्पर्धा रोचक बनेको छ । त्यहाँ मतहरु क्रस भएका छन् । महिलातर्फको प्रतिष्पर्धामा गठबन्धनकी जयन्ती राई विजयी भइन् । उनले एमालेका ४ प्रदेश सभा सांसदको समेत मत पाइन् । मतदानमा एमालेकी सुमित्रा भण्डारीले ४० प्रदेश सभा सांसदको मतमध्ये ३६ को मात्र पाइन् । उनले १९२ मतभार […]

सम्बन्धित सामग्री

प्रदेश १ मा एमाले र सत्ता गठबन्धन दुवैतिर अन्तर्घात, फाइदा एमालेलाई

१२ माघ, विराटनगर । प्रदेश १ मा राष्ट्रियसभा सदस्यको निर्वाचनमा गोपालकुमार बस्नेत, जयन्ती राई र सोनाम गेल्जेन शेर्पा निर्वाचित भएका छन् । नेपाली काङ्ग्रेसका उम्मेदवार बस्नेत र नेकपा एकीकृत समाजवादी पार्टीकी उम्मेदवार जयन्ती राई सत्तारुढ गठबन्धनका उम्मेदवार हुन् । गेल्जेन नेकपा एमालेबाट उम्मेदवार बनेका थिए । गेल्जेनले गठबन्धनको तर्फबाट उम्मेदवार बनेका हेमराज राईलाई पराजित गरे […]

प्रदेश १ मा राष्ट्रियसभा निर्वाचनः गठबन्धनका २ एमालेका एक उम्मेदवार विजयी

राष्ट्रियसभा सदस्य पदका लागि बुधबार भएको निर्वाचनमा प्रदेश १ बाट गठबन्धनका २ र एमालेका एक जना उम्मेदवार विजयी भएका छन्। विजयी हुनेहरूमा गठबन्धनका गोपालबहादुर बस्नेत र जयन्ती राई छिन्।...

प्रदेश १ मा एकीकृत समाजवादीकी जयन्ती राई विजयी

राष्ट्रियसभा निर्वाचनमा प्रदेश १ बाट नेकपा एकीकृत समाजवादीकी जयन्ती राई विजयी भएकी छिन्। राईले ४ हजार ६ सय ९२ मतभारसहित विजयी भएकी हुन्।...

प्रदेश १ मा नेकपा एसकी जयन्ती राई विजयी

विराटनगर । राष्ट्रिय सभामा निर्वाचनअन्तर्गत प्रदेश १ मा महिलातर्फ जयन्ती राई विजयी भएकी छिन् । नेकपा एकीकृत समाजवादीकी राई चार हजार ६ सय ९२ मत ल्याउँदै विजयी बनेकी हुन् । निर्वाचन अधिकृत भरत लम्सालका अनुसार एमालेकी सुमित्रा भण्डारीले चार हजार तीन सय ६२ मत ल्याएकी छिन भने राप्रपाकी रन्जु प्याकुरेलले एक सय २० मत प्राप्त गरेकी […] The post प्रदेश १ मा नेकपा एसकी जयन्ती राई विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक.

राष्ट्रियसभामा प्रदेश १ मा एकीकृत समाजवादीकी जयन्ती राई विजयी

प्रदेश १ मा बुधबार सम्पन्न  राष्ट्रियसभा सदस्य निर्वाचनमा महिलातर्फ नेकपा एकीकृत समाजवादीकी जयन्ती राई विजयी भएकी छन्। बुधबार बिहान ९ देखि ३ बजेसम्म सम्पन्न मतदानपछि सुरु भएको  मतगणना अनुसार एकीकृत समाजवादीबाट...

प्रदेश १ मा बाँकी सिटमा मतगणना जारी

मोरङ- राष्ट्रिय सभा निर्वाचन अन्तर्गत प्रदेश १ को महिलातर्फ जयन्ती राई निर्वाचित भएकी छिन्। बुधबार भएको निर्वाचनपछि गरिएको गणनाका क्रममा नेकपा एकीकृत समाजवादीकी राईले ४६३२ मतभार हासिल गरेकी छिन्। उनको प्रतिद्धन्दी एमालेकी सुमित्रा भण्डारीले ४३६२ मतभार हासिल गरेकी छिन्। सुमित्रालाई प्रदेश सांसदतर्फ ३८ र स्थानीयतर्फ १ सय ४१ जनाको मत परेको छ। त्यसैगरी राप्रपाकी रञ्जु […]

प्रदेश १ मा नेकपा एसकी जयन्ती राई विजयी

विराटनगर, १२ माघ :  राष्ट्रिय सभामा निर्वाचनअन्तर्गत प्रदेश १ मा महिलातर्फ जयन्ती राई विजयी भएकी छिन् । नेकपा एकीकृत समाजवादीकी राई चार हजार ६ सय ९२ मत ल्याउँदै विजयी बनेकी हुन् । निर्वाचन अधिकृत भरत लम्सालका अनुसार एमालेकी सुमित्रा भण्डारीले चार हजार तीन सय ६२ मत ल्याएकी छिन भने राप्रपाकी रन्जु प्याकुरेलले एक सय २० […]

प्रदेश १ : राष्ट्रियसभा सदस्यमा जयन्ती राई विजयी

विराटनगर : प्रदेश १ को राष्ट्रियसभा सदस्यमा   महिलातर्फ जयन्ती राई विजयी भएकी छन्। सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी राई एकीकृत समाजवादी पार्टीकी  हुन्।  उनले चार हजार ६९२ मतभार पाइन् भने  एमालेबाट उम्मेदवार बनेकी सावित्रा भण्डारीले चार हजार ३६२ मत प्राप्त गरिन्।

राष्ट्रियसभा निर्वाचन : प्रदेश १ बाट नेकपा एसकी उपाध्यक्ष जयन्ती राई विजयी

विराटनगर । राष्ट्रियसभा निर्वाचनअन्तर्गत आज (बुधबार) भएको मतदानबाट प्रदेश १ मा जयन्ती राई विजयी भएकी छन् । सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी राई नेकपा एसकी केन्द्रीय उपाध्यक्षसमेत हुन् । महिला तर्फकी उम्मेदवार राईले ४६५२ मत ल्याइन् । निकटतम प्रतिद्वन्द्वी एमालेकी सुमित्रा भण्डारीले ४ हजार ३६२ मत प्राप्त गर्दा राप्रपाकी रन्जु प्याकुरेल १२० मत ल्याएकी छन् । […]

राष्ट्रिय सभा निर्वाचनः प्रदेश १ मा सत्ता गठबन्धनले दर्ता गरायो उम्मेदवारी

राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश १ बाट सत्ता गठबन्धनले उम्मेदवारी दर्ता गराएको छ ।  प्रदेश निर्वाचन आयोगको कार्यालयमा पुगेर सत्ता गठबन्धनबाट उम्मेदवार बनेकाहरूले उम्मेदवारी दर्ता गराएका हुन् ।  नेपाली कांग्रेसको तर्फबाट गोपाल बस्नेत, नेकपा (एस) बाट जयन्ती राई र जनता समाजवादी पार्टीबाट हेमराज राईले उम्मेदवारी दर्ता गराएका छन् ।