अक्सिजन सिलिन्डरको ग्यारेन्टी नभई अस्पतालले भर्ना लिदैनन्

काठमाडौं, २ जेठ । कोरोना भाइरसका संक्रमितमा श्वास प्रश्वासको समस्या बढेपछि परिवारले राजधानीका अस्पतालहरुमा फोन घुमाउन थाले । तर, कुनैपनि अस्पतालले भर्ना लिन मानेनन् । कतिपयले अक्सिजनको ग्यारेन्टी गर्न नसकिने बताए । विरामी भर्ना लिएपनि अक्सिजनको जोहो परिवारले नै गर्नुपर्ने स्पष्ट जवाफ दिए । विरामीका आफन्त अक्सिजनको जोहो गर्ने ग्यारेन्टी दिएर बल्खुको एक अस्पतालमा भर्ना […]

सम्बन्धित सामग्री

अक्सिजन नआएपछि प्रदेश अस्पतालले उठायो हात : अब कोरोनाको बिरामी भर्ना लिन सकिन्नँ

सुर्खेत : कर्णालीका दश जिल्लाको केन्द्रबिन्दुका रुपमा रहेको प्रदेश अस्पताल सुर्खेतमा अक्सिजन अभाव भएको छ। कोरोना भाइरस संक्रमित बिरामीको संख्या बढ्दै गएपछि प्रदेश अस्पतालको आफ्नै अक्सिजन प्लान्टले थेग्न नसकेपछि अक्सिजन अभाव भएको हो। अक्सिजन अभाव भएपछि अस्पतालले कोरोना भाइरस संक्रमितका बिरामी भर्ना नलिने भएको छ। अस्पताललाई प्लान्टबाहेक दैनिक ३०० सिलिण्डर…

अस्पतालले बिरामी भर्ना लिन छाडे

काठमान्डाैं / देशभर कोरोना संक्रमणका बिरामीको संख्या बढिरहेको छ तर अक्सिजन अभावमा अस्पतालले आफ्नो क्षमताअनुसार उपचार सेवा दिन पाएका छैनन्। सरकारले अक्सिजन आपूर्तिमा कोटा प्रणाली लगाएपछि बरु उल्टै अस्पतालले भर्ना लिने बिरामीको संख्या घटाउँदै लगेका छन्। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोभिडका तीन सय बिरामीको उपचार गर्ने प्रतिबद्धता जनाएको थियो। अक्सिजन अभाव भएपछि १ सय ७०... The post अस्पतालले बिरामी भर्ना लिन छाडे appeared first on Purbeli News.

ग्रीन सिटी अस्पतालमा पनि अक्सिजन अभाव, नयाँ बिरामी भर्ना नलिने

२९ वैशाख, काठमाडौं । काठमाडौंको धापासीस्थित ग्रीन सिटी अस्पतालले अक्सिजन अभावमा कोभिड–१९ का नयाँ बिरामी भर्ना गर्न नसक्ने घोषणा गरेको छ । अस्पतलले बुधबार एक विज्ञप्ति जारी गर्दै अक्सिजन आपूर्तिमा समस्या आएको भन्दै अस्पतालले नयाँ भर्ना गर्न नसक्ने र उपचाररत बिरामीलाई समेत जुनसुकै बेला स्थानन्तरण गर्नुपर्ने अवस्था रहेको जनाएको हो । हाल आईसीयूमा १० र […]

ग्रान्डी अस्पतालले पनि रोक्यो नयाँ विरामी भर्ना

काठमाडौं। धापासीमा रहेको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले नयाँ विरामी भर्ना लिन रोकेको छ। अस्पताल प्रशासनले आज एक सूचना जारी गर्दै अक्सिजनको अभाव भएकाले नयाँ बिरामी भर्ना लिन असमर्थ रहेको जानकारी गराएको हो । कोभिड-१९ बिरामीको उपचार गराउँदै आएको अस्पतालमा सरकारले दैनिक १०० सिलिण्डर अक्सिजन मात्र अस्पतालाई दिन थालेपछि थप विरामीको उपचार गर्न नसकिने अस्पतालले जनाएको छ।

मध्यपुर अस्पतालले अब बिरामी भर्ना नलिने

मध्यपुरथिमि । भक्तपुर, मध्यपुरथिमिस्थित मध्यपुर अस्पतालले अक्सिजन सकिएको जनाउँदै अब कोभिड–१९ का बिरामीको उपचार नगर्ने जनाएको छ । अस्पतालका निर्देशक डा. रवीना प्रधानाङ्गले मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै मध्यपुर अस्पतालले अब कोभिडका नयाँ बिरामी भर्ना नलिने जानकारी दिएका हुन् । अस्पतालमा अक्सिजन सकिएको तर बिरामी आउने क्रम भने जारी रहेका अवस्थामा बिरामीको ज्यान जोखिममा पर्ने भएकाले […]

अक्सिजन सकियाे, मध्यपुर अस्पतालले अब बिरामी भर्ना नलिने

भक्तपुर – मध्यपुरथिमिमा रहेकाे मध्यपुर अस्पतालले अक्सिजन सकिएको जनाउँदै अब काेराेनाका बिरामीको उपचार नगर्ने जनाएको छ । अस्पतालका निर्देशक डा रवीना प्रधानाङ्गले हिजाे विज्ञप्ति सार्वजनिक गर्दै मध्यपुर अस्पतालले अब काेराेनाका नयाँ बिरामी भर्ना नलिने जनाउनुभयो । अस्पतालमा अक्सिजन सकिएको तर बिरामी आउने क्रम भने जारी रहेका अवस्थामा बिरामीको ज्यान जोखिममा पर्ने भएकाले सहज आपूर्ति नभएसम्म काेराेना र अक्सिजन चाहिने अरु बिरामी अस्पतालले भर्ना नगर्ने जानकारी दिइएको हो । अहिले अस्पतालमा उपचार गराइरहेका बिरामीलाई पनि...

मध्यपुर अस्पतालले अब बिरामी भर्ना नलिने

भक्तपुर । भक्तपुर, मध्यपुर थिमिस्थित मध्यपुर अस्पतालले अक्सिजन सकिएको जनाउँदै अब कोभिड–१९ का बिरामीको उपचार नगर्ने जनाएको छ । अस्पतालका निर्देशक डा.रविना प्रधानाङ्गले आज विज्ञप्ति सार्वजनिक गर्दै मध्यपुर अस्पतालले अब कोभिडका नयाँ बिरामी भर्ना नलिने जनाए ।अस्पतालमा अक्सिजन सकिएको तर बिरामी आउने क्रम भने जारी रहेका अवस्थामा बिरामीको ज्यान जोखिममा पर्ने भएकाले सहज आपूर्ति नभएसम्म कोभिड र अक्सिजन चाहिने अरु बिरामी अस्पतालले भर्ना नगर्ने जानकारी दिइएको हो । अहिले अस्पतालमा उपचार गराइरहेका

मध्यपुर अस्पतालले अब बिरामी भर्ना नलिने

भक्तपुर, मध्यपुरथिमिस्थित मध्यपुर अस्पतालले अक्सिजन सकिएको जनाउँदै अब कोभिड–१९ का बिरामीको उपचार नगर्ने जनाएको छ । अस्पतालका निर्देशक डा रवीना प्रधानाङ्गले आज विज्ञप्ति सार्वजनिक गर्दै मध्यपुर अस्पतालले अब कोभिडका नयाँ बिरामी भर्ना नलिने जनाइन् ।     अस्पतालमा अक्सिजन सकिएको तर बिरामी आउने क्रम भने जारी रहेका अवस्थामा बिरामीको ज्यान जोखिममा पर्ने भएकाले सहज आपूर्ति नभएसम्म कोभिड र अक्सिजन चाहिने अरु बिरामी अस्पतालले भर्ना नगर्ने जानकारी दिइएको हो ।

अक्सिजन अभाव भएपछि बिरामी भर्ना लिन छाडियो

बुटवलको कोभिड अस्पतालमा अक्सिजन अभाव भएको छ। अक्सिजन अभावकै कारण अस्पतालले बुधबार बेलुकीदेखि कोरोनाका थप बिरामी भर्ना लिन सकेको छैन।...