चीनले जारी गर्‍यो एडभाइजरी

भारत-भुटान–चीनको त्रिदेशीय सीमा डोकलाङमा भारतीय र चिनियाँ सैनिकबीच जारी गतिरोधका बीच चीनले भारतमा रहेका आफ्ना नागरिकका लागि एडभाइजरी जारी गरेको छ । नयाँदिल्लीस्थित चिनियाँ दूतावासले यस्तो एडभाइजरी जारी गरेको हो ।

सम्बन्धित सामग्री

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन कांग्रेसले जारी गर्‍यो ह्वीप

काठमाडौं, २६ पुष । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ । कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाको निर्देशनमा दलका मुख्य सचेतकले पार्टीका सांसदलाई ह्वीप जारी गरेका हुन् । यो सँगै पार्टीको निर्णयप्रति असहमति जनाएका महामन्त्रीद्वय लगायत पाँच जना नेतालाई प्रचण्डलाई विश्वासको मत दिन बाध्यता बनेको छ । […]

भारतीय रिजर्भ बैंकले जारी गर्‍यो पहिलो भर्चुअल मुद्रा

काठमाडौं । भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इण्डियाले डिजिटल मुद्रा जारी गरेको छ । पाइलट प्रोजेक्ट अन्तर्गत आइबीआईले सेन्ट्रल बैंक डिजिटल करेन्सी अर्थात सीबिडिसी जारी गरेको हो । यी मुद्रा सीबिडिसी होलसेल र सीबिडिसी रिटेल गरी दुई प्रकारका हुने छन् । पहिलो चरणमा सीबीडीसी होलसेल मुद्रा जारी गरिएको हो । ई रुपए डिजिटल मुद्राको […]

सन्दीपविरुद्ध इन्टरपोलले जारी गर्‍यो डिफ्युजन नोटिस

काठमाडौँ – नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको छ। नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले सन्दीपविरुद्ध डिफ्युजन नोटिस जारी गरेको हो। प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार डिफ्युजन नोटिस जारी गरेपछि इन्टरपोलमा आवद्ध रहेका १३५ देशले आफ्नो देशमा सन्दीप भए नभएको खोजी गर्नेछन्। आफ्नो देशमा रहेको पत्ता लागेमा नेपाल पठाउने प्रक्रिया सुरु […]

निर्वाचन आयोगले जारी गर्‍यो निर्वाचन आचारसंहिता (पूर्ण पाठ)

निर्वाचन आयोगले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि निर्वाचन आचारसंहिता जारी गरेको छ । आयोगले आज उक्त आचारसंहिता जारी गरेको हो ।

बागलुङ नगरले जारी गर्‍यो श्वेतपत्र

बागलुङ – बागलुङ नगरपालिकाले नगरको समग्र स्थिति झल्काउने गरी श्वेतपत्र जारी गरेको छ। नगरपालिकाद्वारा शुक्रबार आयोजित श्वेतपत्र सार्वजनिकीकरण समारोहमा नगरप्रमुख वसन्तकुमार श्रेष्ठले नगरपालिकाको आर्थिक, सामाजिक, भौतिक, प्रशासनिकलगायत क्षेत्रको यथार्थ अवस्थाको जानकारीका लागि श्वेतपत्र सार्वजनिक गरिएको बताए। समृद्ध नगरको लक्ष्य हासिलका लागि वार्षिक, मध्यकालीन र दीर्घकालीन योजना तय गर्न श्वेतपत्रले आधार तयार गर्ने उनको भनाइ छ। […]

भारतीय सेनालाई श्रीलंका पठाउने बारे खण्डन गर्दै उच्चायोगले जारी गर्‍यो विज्ञप्ति

श्रीलंकामा जारी संकटको बीचमा भारतले श्रीलंकामा सेना पठाउने कुरालाई स्पष्ट रूपमा अस्वीकार गरेको छ। श्रीलंकास्थित भारतीय उच्चायोगले त्यस्ता समाचारको खण्डन गरेको छ । भारतीय उच्चायोगले ट्वीट गर्‍यो, ‘उच्चायोगले भारतले श्रीलंकामा आफ्नो सेना पठाउने बारे मिडिया र सोशल मिडियामा काल्पनिक रिपोर्टहरूलाई स्पष्ट रूपमा खण्डन गर्न चाहन्छ। यी रिपोर्टहरू र त्यस्ता विचारहरू भारत सरकारको हैसियतसँग मेल […]

वीरगन्ज महानगरपालिकाले  जारी गर्‍यो श्वेतपत्र

वीरगन्ज महानगरपालिकाले श्वेतपत्र जारी गरेको छ । नवनिर्वाचित जनप्रतिनिधिले महानगर सम्हालेको करिब दुई महिनापछि श्वेतपत्र जारी गरिएको हो । आइतबार महानगर प्रमुख राजेशमान सिंह, उपप्रमुख इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत बलराम ढकाल...

जापानले पहिलो पटक जारी गर्‍यो ५ सयको सिक्का

एजेन्सी, १६ कात्तिक। जापान सरकारले पहिलो पटक ५ सय येनको सिक्का जारी गरेको छ। सरकारले सोमबार २१ वर्षमा पहिलो पटक ५ सय येनको सिक्का जारी गरेको हो। अर्थमन्त्रालयका अनुसार हालै जारी गरिएको सो सिक्काको डिजाइन अन्य डिजाइनभन्दा धेरै फरक छैन। सरकारले आगामी आर्थिक वर्षदेखि ५ सय येनका २ सय मिलियन नयाँ सिक्का प्रयोगमा आउने गरी […]

अस्ट्रेलियाले जारी गर्‍यो 'भ्याक्सिन पासपोर्ट'

अस्ट्रेलियन सरकारले विदेश जाने आफ्ना नागरिकका लागि 'भ्याक्सिन पासपोर्ट' जारी गरेको छ।