काठमाडौं । भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इण्डियाले डिजिटल मुद्रा जारी गरेको छ । पाइलट प्रोजेक्ट अन्तर्गत आइबीआईले सेन्ट्रल बैंक डिजिटल करेन्सी अर्थात सीबिडिसी जारी गरेको हो । यी मुद्रा सीबिडिसी होलसेल र सीबिडिसी रिटेल गरी दुई प्रकारका हुने छन् । पहिलो चरणमा सीबीडीसी होलसेल मुद्रा जारी गरिएको हो । ई रुपए डिजिटल मुद्राको […]