पल्टनमा नगएका कार्की

२०७२ असारको पहिलो साता । एफएमको रेकर्डिङ स्टुडियो । भित्र थियौँ, वरिष्ठ चलचित्रकर्मी, साहित्यकार तथा लोकसंस्कृतिका मर्मज्ञ चेतन कार्की, म र रेकर्डिस्ट मनोज धमला । वैशाख १२ को परकम्पले छोडेको थिएन । कुन बेला झट्का हान्ने हो, भन्न सकिन्थेन । त्यसैले स्टुडियोको ढोका ढप्काएर मात्रै ‘नेपथ्य’ रेकर्ड गर्दै थियौँ । “अठत्तर वर्षको...