काठमाडौं । नेपाल कानून आयोगले बलात्कार तथा यौनजन्य विषयमा झुटा उजुरी दिएर दुःख दिने मनसाय राख्नेलाई बढी सजाय दिन र त्यस्तो उजुरी दिनेसँग क्षतिपूर्ति दिलाउने गरी कानून संसोधन गर्न सुझाव दिएको छ । आयोगले जबर्जस्ती करणीलगायत यौनजन्य हिंसाविरुद्धको कानूनमा रहेको हदम्यादसम्बन्धी सो अध्ययन प्रतिवेदनमा झुटा उजुरीलाई निरुत्साहित गर्न सुझाव दिइएको छ । नेपाल कानून आयोगले […]