काठमाडौ : २०६८ साल असारदेखि अहिलेसम्म ७५२ विद्युतीय दुर्घटना भएका छन्। विद्युतीय दुर्घटनाबाट शारीरिक रूपमा अंगभंग भएका व्यक्तिको उपचार खर्च र मृत्यु भएकाको परिवारलाई क्षतिपूर्ति बापत नेपाल विद्युत् प्राधिकरणले अहिलेसम्म १२ करोड २० लाख खर्च गरिसकेको छ। नेपाल विद्युत् प्राधिकरण र सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियर्स नेपालले विद्...