कमला नदी पार गर्न अस्थायी बाँसको पुल

यस वर्ष पनि बाँसको पुल निर्माण गरि सञ्चालनमा ल्याएको हो ।

सम्बन्धित सामग्री

मधेस पुगेर प्रचण्डले भने- अबको नीति, कार्यक्रम र बजेट मधेसलाई [भिडियो]

कमला नदी पुल निर्माण कार्यको शिलान्यास गर्दै उनले सो कुरा बताएका हुन् ।

नेपालकै दोस्रो लामो झोलुङ्गे पुल, कति छ लम्बाई र लागत?

पक्की पुल भासिएपछि मोटरसाइकल र पैदल यात्रीका लागि भासिएकै पुलको दक्षिणतर्फ स्थानीय युवाहरूले बनाइदिएको बाँसको पुल गन्तब्य पुग्ने सेतु बनेको छ। यसै पुल भएर मोटरसाइकल र पैदल यात्री कमला नदी आरपार गर्छन्।...

कमला पुल पुनः निर्माण अझै सुरु भएन, यसरी जोखिमपूर्ण यात्रा गर्छन् सर्वसाधारण

जनकपुरधाम । मधेशको लाइफ लाइन मानिने हुलाकी सडकमा पर्ने कमला पुल भासिएको दुई वर्ष बितिसक्दा पनि पुनः निर्माणको काम अगाडी बढ्न सकेको छैन । कमला नदी धनुषा र सिरहा जिल्ला जोड्छ । यो नदिमा १० वर्ष लगाएर पुल निर्माण गरी ०७८ मा लुम्बिनी बिल्डर्स कन्स्ट्रक्सनले पुलको उद्घाटनको तयारी गरिरहँदा पिलर भासियो । तर दुई वर्ष […]

कमलामा काठको पुल : दूरी छोटियो तर स्थायित्व छैन

९ साउन, लहान । वारि सिरहाको सदरमुकाम, पारि धनुषाको कमला नगरपालिका । वारिपट्टि घर, पारिपट्टि खेती जग्गा । वारिका नातेदार पारि, पारिका नातेदार वारि । बीचमा कमला नदी । भौगोलिकरूपमा कुनै विकट, दूरदराज वा पिछडिएको क्षेत्र होइन । सुगम स्थान मानिने तराई मधेसको ‘लाइफ लाइन’का रूपमा हेरिएको हुलाकी लोकमार्ग । अझ भनौँ, मधेुस प्रदेशको राजधानी […]

१२ वर्षदेखि पुल नबन्दा दुर्गम बनेको सुगमका गाउँ

वारि सिरहाको सदरमुकाम, पारि धनुषाको कमला नगरपालिका । वारिपट्टि घर, पारिपट्टि खेती जग्गा । वारिका नातेदार पारि, पारिका नातेदार वारि । बीचमा कमला नदी । भौगोलिकरूपमा कुनै विकट, दूरदराज वा पिछडिएको क्षेत्र होइन । सुगम स्थान मानिने तराई मधेसको ‘लाइफ लाइन’का रूपमा हेरिएको हुलाकी लोकमार्ग । अझ भनौँ, मधेस प्रदेशको राजधानी जनकपुरधामसँग जोड्ने छोटो दूरीकोे …

कमला नदीको भासिएको पुल २० महिनासम्म उस्तै

९ फागुन, जनकपुरधाम । सिरहा नगरपालिका–६ बसबिट्टाका रामसेवक दास खेतमा काम गर्न जान दैनिक कमला नदी तर्नुपर्छ । सिरहाबाट नदी तरेर धनुषा जिल्लामा पर्ने खेतमा जाुनपर्ने बाध्यतामा गाउँका अरु धेरै छन् । ‘खेतीपातीबाटै हाम्रो जीविका चल्छ, खोला नतरी हुँदैन’, रामसेवक भन्छन् ‘कहिलेकाहीँ त बाढीमा गाइभैंसी डोर्‍याउँदा डुब्छन् । मान्छे बगेर ज्यानै जाने खतरा हुन्छ ।’ […]

हुलाकी सडकले पुराना बजार गुल्जार हुँदै

सिरहा—धनुषा—सप्तरी खण्डमा करिब ९० प्रतिशत हुलाकी सडक कालोपत्र भएको छ । यसको अन्तिम चरणको काम भने बाँकी छ । सडक बनेसँगै सडक क्षेत्रको जग्गाको मूल्य बढेको छ । घनाबस्ती हुँदै गएको यस क्षेत्रमा हुलाकी सडकलाई मधेसको लाइफलाईन मानिन्छ । कमला नदी र सिरहामा पर्ने गागनलगायत केही खोलामा पुल निर्माणको काम पूरा नहुँदा तीनटै जिल्लाका ग्रामीण क्षेत्र विकासमा पछि परेको छ । पुल बन्यो भने राजविराजबाट —सिरहा हुँदै सीधा धार्मिक महत्व बोकेको सहर जनकपुरधामसम्म सवारी सञ्चालन हुनेछ । हुलाकी

डुंगामा अडिएको मधेसको ‘जीवनरेखा’

सुक्खायाममा नाउको यात्रा सुरक्षित नै हुन्छ तर, वर्षायाममा भने जोखिम हुन्छ। पुल भएर कमला नदी तर्ने वर्षौंदेखिको सपना पूरा नहुँदै तुहियो। पुल बनिसकेपछि नाउमा जोखिमपूर्ण यात्राको पिरलो दूर हुन्छ सोचेकी थिएँ। दस वर्षमा कमला पुल त बन्यो तर टिकेन। समान्य बाढीले...

दश वर्षपछि सञ्चालनमा आयो कमला पुल

सिन्धुलीको दुधौली नगरपालिका–२ रतनपुर निवासी शम्भु माझी पुल बन्नु अघि कमला नदीले बर्सेनि बगाएका मानिस अझै झल्झली सम्झिनु हुन्छ । ‘बर्षादको मौसममा कमला नदी वारपार गर्ने क्रममा कम्तीमा पनि चार÷पाँच जनाले ज्यान नगुमाएको वर्ष हुदैनथ्यो,’ उहाँले भन्नुभयो, ‘कमला नदीमा पुल बनेर सञ्चालनम आएसँगै ती सबै एकादेशको कथा बनेका छन् ।’