९ फागुन, जनकपुरधाम । सिरहा नगरपालिका–६ बसबिट्टाका रामसेवक दास खेतमा काम गर्न जान दैनिक कमला नदी तर्नुपर्छ । सिरहाबाट नदी तरेर धनुषा जिल्लामा पर्ने खेतमा जाुनपर्ने बाध्यतामा गाउँका अरु धेरै छन् । ‘खेतीपातीबाटै हाम्रो जीविका चल्छ, खोला नतरी हुँदैन’, रामसेवक भन्छन् ‘कहिलेकाहीँ त बाढीमा गाइभैंसी डोर्याउँदा डुब्छन् । मान्छे बगेर ज्यानै जाने खतरा हुन्छ ।’ […]