समृद्धिका लागि एमालेलाई बहुमत आवश्यक : ओली

एमाले अध्यक्ष केपी ओलीले समृद्ध नेपालका लागि एमालेको एकल बहुमत आवश्यक रहेको बताएका छन् । उनले एमालेबाहेकले देश बनाउन नसक्ने दाबीसमेत गरेका छन् । ‘झुलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्रा’ को सन्दर्भमा गुल्मीको वामी आएका...

सम्बन्धित सामग्री

एमालेलाई बहुमत आवश्यक छ : ओली

महेन्द्रनगर– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आसन्न निर्वाचनमा नेकपा एमालेले एक्लै बहुमत ल्याउनुपर्ने बताएका छन्। कञ्चनपुरको महेन्द्रनगरमा शुक्रबार साँझ आयोजित चुनावीसभामा उनले विकास, शान्ति, जनता र राष्ट्रियताका लागि एक्लै बहुमत ल्याउन आवश्यक रहेको बताए । ‘एमाले एक्ललैले बहुमत ल्याउन परेको छ’, अध्यक्ष ओलीले भने, ‘अनि मात्रै देशमा विकासको अभियान चल्न सक्छ ।’ विगतमा […]

स्थिरताका लागि बहुमत दिनुस्, हामी विकास दिन्छौं : कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नवलपुर क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा शशाङ्क कोइरालाले राजनीतिक स्थिरताका लागि बहुमत आवश्यक भएको र आफूहरूले बहुमत पाए स्थिरतासहित विकास दिने बताएका छन् ।नवलपुरको दलदलेमा पाँच दलीय गठबन्धनको अगुवा कार्यकर्ता प्रशिक्षणलाई आज सम्बोधन गर्दै नेता कोइरालाले बहुमत प्राप्त भएमा स्थिरता सँगसँगै विकास दिने बाचा गरे । उनले भने- “संविधानको रक्षा, स्थिरता र विकासका लागि गठबन्धनका उम्मेदवारलाई जिताउनुको विकल्प छैन ।” आफू चौथो पटक नवलपुरका जन

स्थिरताका लागि बहुमत दिनुस् : शशाङ्क कोइराला

नवलपुर – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नवलपुर क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा शशाङ्क कोइरालाले राजनैतिक स्थिरताका लागि बहुमत आवश्यक भएको र आफूहरुले बहुमत पाए स्थिरतासहित विकास दिने बताएका छन् । नवलपुरको दलदलेमा पाँच दलीय गठबन्धनको अगुवा कार्यकर्ता प्रशिक्षणलाई आज सम्बोधन गर्दै नेता कोइरालाले बहुमत प्राप्त भएमा स्थिरतासँगसँगै विकास दिने बाचा गरे […]

देश बचाउन एमालेलाई बहुमत आवश्यक : अध्यक्ष ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी ओलीले देश बचाउनका लागि एमालेलाई बहुमत आवश्यक रहेको बताएका छन्। सोमबार जनकपुरधाममा नेपाल बुद्धिजीवी परिषद्को प्रथम मधेस प्रदेश अधिवेशन उद्घाटन गर्दै ओलीले एमालेलाई सरकारमा जान मात्रै नभएर मुलुकलाई बचाउन, समृद्धिको बाटोतर्फ अघि बढाउन बहुमत आवश्यक रहेको बताएका हुन्। उनले एमालेको नेतृत्वमा मात्रै देशका शिक्षा, स्वास्थ्य पूर्वाधार लगायतको विकास हुने बताए। […]

संघ र प्रदेशमा बहुमत ल्याउने काँग्रेसको लक्ष्य हो : उपसभापति खड्का

नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले प्रतिनिधि र प्रदेशमा बहुमत ल्याउने लक्ष्य रहेको बताएका छन् । नेपाली काँग्रेस मकवानपुरको आयोजनामा हेटौंडामा स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति खड्काले पार्टीको मूलभूत एजेन्डा पूरा गर्न पनि बहुमत आवश्यक रहेको बताए ।उनले काँग्रेसको बहुमतको लागि कार्यकर्ता र क्रियाशील सदस्यहरुले आम मतदाताहरूलाई वर्तमान सत्ता गठबन्धनको मर्म बुझाउन जरुरी रहेको बताए । ‘आगामी निर्वाचनमा काँग्रेसले बहुमत ल्याउने लक

एक्लैको बहुमत आउँदैन, गठबन्धन आवश्यक छ : नेम्वाङ

काठमाडौँ। नेकपा एमालेका उपाध्यक्ष एवं संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले अहिलेको निर्वाचन प्रणालीमा गठबन्धन आवश्यक रहेका बताएका छन् । रिपोर्टस क्लब नेपालको २४ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उपाध्यक्ष नेम्वाङले मिश्रित निर्वाचन प्रणालीमा एक दलको बहुमत आउने अवस्था कम रहने भएकाले गठबन्धन आवश्यक हुने उनले बताए । तर यसरी बन्ने गठबन्धन मूल्यमान्यतामा आधारित हुनुपर्ने बताए […]

देउवाले पाएनन् बहुमत, सभापति पदको चुनाव दोस्रो चरणमा

२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको सभापति चयनका लागि पुनः मतदान हुने भएको छ । आइतबार बिहान सकिएको मतगणनामा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले अरुले भन्दा बढी मत पाए पनि निर्वाचित हुन आवश्यक बहुमत जुटाउन सकेनन् । कांग्रेसको बिधान अनुसार सभापति पदमा निर्वाचित हुन खसेको कूल मतको बहुमत चाहिन्छ । आइतबार भएको मतदानमा ४६७९ मत खसेको […]

काँग्रेस सभापति जित्न २३४० मत आवश्यक

काठमाडौं, २८ मंसिर । नेपाली काँग्रेसको सभापतिको प्रतिष्पर्धामा विजयी हुन २३४० मत आवश्यक भएको छ । सभापतिको मैदानमा रहेका ५ उम्मेदवारमध्येबाट खसेको मतको बहुमत ल्याउन उक्त मत आवश्यक पर्छ । काँग्रेसको विधान अनुसार बहुमत ल्याउनेले विजयी हासिल गर्छ । कुल ४७४३ मतदातामध्ये ४६७९ ले मतदात गरे । बहुमतका लागि २३४० मत आवश्यक पर्छ । वर्तमान […]

एमाले बनाउन हैन, देश बनाउन हामीलाई बहुमत दिनुहोस् : ओली

चितवन- एमाले अध्यक्ष केपी ओलीले चुनावी अभियान शुरू भएको उद्घोष गरेका छन् । पार्टीको १०औँ महाधिवेशनको उदघाटन सत्रलाई सम्बोधन गर्ने क्रममा ओलीले एमालेलाई नभई देशको विकास गर्न बहुमत आवश्यक रहेको बताए । ‘एमालेलाई होइन, देश विकास गर्न बहुमत दिनुस्,’ नारायणी नदी किनारमा उभिएर ओलीले भने, ‘एमाले देश र लोकतन्त्र संस्थागत गर्न आवश्यक छ ।’ ओलीले […]

आवश्यक बहुमत छ, गण्डकीमा सरकार बनाउँछौं : विपक्षी गठबन्धन

गण्डकी प्रदेशसभामा मुख्यमन्त्री पृथ्वी सुब्बा नेतृत्वको सरकारले विश्वासको मत हासिल गर्न नसकेपछि विपक्षी गठबन्धनले आवश्यक बहुमत पुर्याएर सरकार बनाउने बताएको छ । गण्डकी प्रदेशसभामा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत गुमाएपछि प्रतिक्रिया दिँदै विपक्षी गठबन्धनबाट मुख्यमन्त्रीका रुपमा प्रस्तुत गरिएका कृष्णचन्द्र पोखरेल नेपालीले सरकार बनाउनका लागि प्रदेश प्रमुखले प्रक्रिया शुरु गरेपछि आवश्यक बहुमतसहित उपस्थित हुने बताएका छन् ।नेता नेपालीले आफ्नो पक्षमा बहुमतका लागि आवश्यक सांसदहरुको हस्ता