नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वतन्त्र एवं आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र विकासमा जोड दिएका छन् । ८ औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक दस्तावेजमा राष्ट्रिय अर्थतन्त्रको विकासका लागि उत्पादन र विकास निर्माणका कामलाई अगाडि बढाउनुपर्ने बताएका छन् । उनले नेपालको अर्थतन्त्र दलाल र विचौलियाको हातमा रहेको भन्दै उनीहरुबाट जनताको हातमा ल्याउने पार्टीको विकासको मुल उदेश्य रहेको दावी गरेका छन् ।आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्ने