म्याग्दी अक्सिजनमा आत्मनिर्भर

म्याग्दी । महामारीका रूपमा फैलिएको कोरोना भाइरसका साथै श्वासप्रश्वासका बिरामीको उपचारका लागि आवश्यक पर्ने अक्सिजनमा म्याग्दी जिल्ला आत्मनिर्भर बनेको छ । बेनी अस्पतालले अक्सिजन उत्पादन केन्द्र सञ्चालन गरेर जिल्लालाई अक्सिजनमा आत्मनिर्भर बनाएको हो । देशका विभिन्न ठाउँमा अक्सिजन अभावमा कोरोना सङ्क्रमित र श्वासप्रश्वासको समस्या भएका बिरामीको उपचारमा समस्या भएको खबर सार्वजनिक भइरहेका बेला म्याग्दीमा भने […]

सम्बन्धित सामग्री

कृषिमा आत्मनिर्भर बन्दै म्याग्दीका महिला

गलेश्वर (म्याग्दी), २५ पुस । पछिल्लो समय म्याग्दीको कृषि क्षेत्रमा महिलाको सहभागिता बढे्सँगै यहाँका महिला आत्मनिर्भर बन्दै गएका छन् । युवा तथा पुरुष वैदेशिक रोजगारका लागि विदेशिने क्रम बढ्दै गएपछि यहाँको कृषि क्षेत्रमा महिला र प्रौढ पुरुषको सहभागिता बढ्दै गएको हो । म्याग्दीको ग्रामीण क्षेत्रमा पछिल्लो समय व्यावसायिक खेती गर्ने महिलाको सङ्ख्या बढ्दै गएको जिल्लास्थित […]

म्याग्दीका किसान हिउँदे तरकारी खेतीले आत्मनिर्भर बन्दै

म्याग्दी – स्थानीय किसान हिउँदे तरकारी खेती गरेका कारण आत्मनिर्भर बन्दै गएका छन् । हिउँदे मौसममा फल्ने विभिन्न खालका तरकारीको खेतीले म्याग्दीका बेनी नगरपालिकासहित मङ्गला र अन्नपूर्ण गाउँपालिकाका किसानको आर्थिक समृद्धि गराउनुका साथै जीवनस्तर उकास्न सहयोग गरेकोे हो । यस वर्ष बेनी नगरपालिका, मङ्गला र अन्नपूर्ण गाउँपालिकाका विभिन्न क्षेत्रमा करिब १३ हजार हेक्टर क्षेत्रफलमा व्यवस्थित […]

म्याग्दीमा ३ हजार मानिस कृषिबाट आत्मनिर्भर, वार्षिक ४७ करोड आम्दानी

म्याग्दी । नेपालमा अझै पनि कृषि पेशालाई सम्मानजनक पेशाको रुपमा अपनाउन सकिएकाे छैन् । तर म्याग्दीका एक दर्जन बढी गाउँका ३ हजार भन्दा बढी जनता कृषिबाट नै आत्मनिर्भर बनेका हुन् । चर्चित अन्नपूर्ण पदमार्गले छोएको म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका साथै रघुगंगा, मालिका, मंगला, धौलागिरी गाउँपालिका र बेनी नगरपालिकाका दर्जन बढी गाउँहरुका ३ हजार भन्दा बढी जनता […]

मकै उत्पादनमा आत्मनिर्भर बन्दै म्याग्दी

काठमाडौँ,१२ असार । म्याग्दीको फाँटैभरि यतिबेला मकैबाली झुलिरहेको छ । रासायनिक मल अभाव र फौजी किराको प्रकोप देखिएपछि उत्पादन राम्रो हुँदैन कि भनेर चिन्तित बनेका किसान समयमै पानी परेकाले मकैबाली सप्रिदा दङ्ग छन् । पाँच वर्षयता म्याग्दी मकै उत्पादनमा आत्मनिर्भर बन्दै गएको कृषि ज्ञान केन्द्रले जनाएको छ । दैनिक उपभोग गर्नेबाहेक बीउका लागि यहाँ फलेको […]

म्याग्दीका दुई गाउँ केराबाटै आत्मनिर्भर

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका खबरा र बगरफाँटामा विस्तार गरिएको केरा खेतीबाट किसानहरूले मनग्गे आम्दानी गर्न थालेका छन् । खबराका १ सय ६० घरधुरी र बगरफाँटका १८ घरधुरी व्यवसायीक केराखेतीमा संलग्न छन् । उनीहरूले केरा खेतीबाट वार्षिक डेढ करोड रुपैया बढी आम्दानी गर्न थालेका छन् । खबराका किसानहरुले केरा खेतीबाट वार्षिक रुपमा एक करोड रुपैयाँ […]

पश्मिनाको कच्चा पदार्थमा आत्मनिर्भर बन्दै उद्योगी

म्याग्दी- नेपाली उद्योगी पश्मिनाको कच्चा पदार्थको आयात घटाउँदै आत्मनिर्भर बन्ने अभियानमा लागेका छन् । नेपाल पश्मिना उद्योग सङ्घ स्वदेशी कच्चापदार्थ (ऊन प्रशोधन) गरेर पश्मिनाको धागो उत्पादन गर्ने तयारीमा जुटेको हो । संघका उपाध्यक्ष धनप्रसाद लामिछानेले मङ्गोलिया र चीनबाट ल्याइने कच्चा पदार्थका विकल्पमा नेपालकै भुवा प्रशोधन गरेर धागो उत्पादन गर्न लागिएको जानकारी दिए ।“स्वदेशी ऊन प्रशोधन […]

कच्चापदार्थमा आत्मनिर्भर बन्दै म्याग्दीका पश्मिना उद्योगी

म्याग्दी – नेपाली उद्योगीले पश्मिनाको कच्चापदार्थको आयात घटाउँदै आत्मनिर्भर बन्ने अभियानमा लागेका छन्। नेपाल पश्मिना उद्योग संघ स्वदेशी कच्चापदार्थ (ऊन प्रशोधन) गरेर पश्मिनाको धागो उत्पादन गर्ने तयारीमा जुटेको हो। संघका उपाध्यक्ष धनप्रसाद लामिछानेले मङ्गोलिया र चीनबाट ल्याउने कच्चापदार्थको विकल्पमा नेपालकै भुवा प्रशोधन गरेर धागो उत्पादन गर्न लागिएको जानकारी दिए। ‘स्वदेशी ऊन प्रशोधन गर्न संघको अगुवाइमा […]

म्याग्दी– अक्सिजनमा आत्मनिर्भर

म्याग्दी । म्याग्दी जिल्ला अक्सिजनमा आत्मनिर्भर बनेको छ । बेनी अस्पतालले अक्सिजन उत्पादन केन्द्र सञ्चालन गरेर जिल्लालाई अक्सिजनमा आत्मनिर्भर बनाएको हो । देशका विभिन्न ठाउँमा अक्सिजन अभावमा कोरोना संक्रमितको उपचारमा समस्या भईरहेको बेला म्याग्दी जिल्ला अस्पतालमा पर्याप्त मात्रामा अक्सिजनको उत्पादन हुन थालेको हो । बेनी अस्पतालका प्रमुख डा जितेन्द्र कँडेलले उपचारका लागि आउने र घरमै […]

सुन्तलाका बिरुवामा म्याग्दी जिल्ला आत्मनिर्भर

सुन्तलाका बिरुवामा म्याग्दी जिल्ला आत्मनिर्भर बनेको छ । म्याग्दीमा आवश्यक बिरुवा जिल्लाकै उत्पादनले पुगेकाले यस वर्ष बाहिरबाट आयात गर्नु परेन । म्याग्दीको विभिन्न ठाउँमा रहेको नर्सरीमा उत्पादित २५ हजार बिरुवा कृषकलाई अनुदानमा वितरण गरिएको कृषि विकास कार्यालयका प्राविधिक सहायक श्यामराज क्षेत्रीले जानकारी दिए। उनका अनुसार दुई हजार ५०० कागतीका बिरुवा भने गोरखाबाट ल्याएर वितरण गरिएको…