२०६२–२०६३ को दोस्रो जनआन्दोलनपछि मधेसमा दुई वटा ठूला ठूला आन्दोलन भए । आन्दोलनका क्रममा झण्डै ५ दर्जन भन्दा बढी आन्दोलनकारीको निधन भयो भने सयौं अङ्गभङ्ग भए । तर आन्दोलनको एजेण्डाको बोकेका मधेसी दलहरू नै मधेसबाट विस्थापित हुने अवस्थामा पुगेका छन् भने विस्थापित हुन नसकेका दलहरु विस्तारै कमजोर बन्दै गएका छन् ।