काठमाडौं, १० साउन । संघीयताविज्ञ एवं राष्ट्रिय सभाका सांसद डा. खिमलाल देवकोटाले जनयुद्ध र मधेस आन्दोलन गरेको नेतृत्व नै संघीयताप्रति इमानदार हुन नसकेको औंल्याएका छन् । ‘अहिलेको संविधानको मेन पिल्लर भनेकै संघीयता हो । तर, पुरानो मानसिकताको राजनीतिक नेतृत्वले संघीयतालाई आत्मसात् गर्न सकेको छैन । चाहे त्यो मधेस आन्दोलन वा जनयुद्ध गरेको नेतृत्व नै किन […]