निर्वाचन र अलपत्र मधेस आन्दोलन

गणतन्त्र स्थापनापछि नेपालको राजनीतिक परिदृश्यमा माओवादी र मधेसकेन्द्रित दलहरू नयाँ राजनीतिक शक्तिका रूपमा उदाएका थिए । माओवादी वर्गसंघर्षमा आधारित दशवर्षे जनयुद्धको बलमा उदाएको थियो भने मधेसकेन्द्रित दलहरू संघीयता र मधेसी पहिचान...

सम्बन्धित सामग्री

क्षतविक्षत मधेस आन्दोलन, मुद्दा अलपत्र

२०६२–२०६३ को दोस्रो जनआन्दोलनपछि मधेसमा दुई वटा ठूला ठूला आन्दोलन भए । आन्दोलनका क्रममा झण्डै ५ दर्जन भन्दा बढी आन्दोलनकारीको निधन भयो भने सयौं अङ्गभङ्ग भए । तर आन्दोलनको एजेण्डाको बोकेका मधेसी दलहरू नै मधेसबाट विस्थापित हुने अवस्थामा पुगेका छन् भने विस्थापित हुन नसकेका दलहरु विस्तारै कमजोर बन्दै गएका छन् ।