कोरोनाको कहर दिनानुदिन बढ्दो छ । बिरामीको बढ्दो समस्याका बीच अस्पतालमा आइसीयू बेड र अक्सिजनको कमी पनि चिन्ताको ठूलो विषय हो । डबल म्यूटेन्ट भेरियन्टमा साससँग जोडिएका समस्या धेरै देखिएका छन् । यद्यपि, भारतका एम्सका निर्देशक डा. रणदीप गुलेरियाले सबै बिरामीलाई अक्सिजन थेरेपी दिन आवश्यकता नभएको बताएका छन् । त्यसैले अक्सिजन स्याचुरेसनका साथै बिरामी कहिले अस्पताल जानुपर्छ भन्नेबारे जानकारी लिन आवश्यक छ ।के हो अक्सिजन स्याचुरेशन ?अक्सिजन स्याचुरेशन फोक्सो र विभिन्न अंगसम्म जाने रगतको अक्सिजेनेटेड हिमोग