चितवन- चितवनमा वर्षे र चैते धान गरी बर्सेनि ३० हजार ५०० हेक्टरमा खेती गरिन्छ । जिल्लाको खेतीयोग्य जमिनमा यति बेला वर्षे धान रोप्ने काम भइरहेको छ । जिल्लामा समग्रमा ३० प्रतिशत रोपाई भइसकेको कृषि ज्ञान केन्द्र चितवनले जानकारी दिएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख युवराज पाण्डेका अनुसार पूर्वी चितवनमा ४० देखि ४५ प्रतिशतसम्म रोपाइँ […]