३५ सिटमा एकीकृत समाजवादीसँग लड्ने आँट कसैले गरेन : नेपाल

१६ वैशाख, काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट ३५ जना जनप्रतिनिधि निर्विरोध निर्वाचित भइसकेको दाबी गरेका छन् । एकीकृत समाजवादी र बहिर्गमित जनमुक्ति सेना नेपालको एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ताकै क्रममा एकीकृत समाजवादीबाट ३५ जना जनप्रतिनिधिको एकल उम्मेदवारी परेको […]

सम्बन्धित सामग्री

एकीकृत समाजवादी जुम्लाका अध्यक्षसहित बहुमत सदस्य  एमालेमा फर्किए

जुम्ला : माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी जुम्लाका अध्यक्ष सहितको बहुमत सदस्य नेकपा एमाले पार्टिमै फर्केका छन्। नेकपा एकीकृत समाजवादी र एमालेका जिल्ला अध्यक्ष दुबै जनाले संयुक्त विज्ञप्ति निकालेर पार्टी एक भएको घोषणा गरेका हुन्।एकीकृत समाजवादी जुम्लाका अध्यक्ष आदि प्रसाद न्यौपानेले दुई पार्टीका जिल्ला अध्यक्षले संयुक्त विज्ञप्ति निकालेर पार्टी समायोजनको बताए । उनले माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पाटीको कुनै औचित्य नहेको बताए। उनले भने, ‘बहुमत सदस

‘गढ’मै एकीकृत समाजवादी कमजोर

५ जेठ, काठमाडौं । नेकपा एमालेबाट फुट्दा १४ सांसदले साथ दिएपछि माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेशमा सबभन्दा ठूलो दल बन्यो । झण्डै १३ प्रतिशत स्थानीय जनप्रतिनिधि पनि एकीकृत समाजवादीतिरै गए । तर ३० वैशाखमा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा सुदूरपश्चिमका ८८ पालिकामध्ये जम्मा २ वटाको नेतृत्वमा मात्र एकीकृत समाजवादीका उम्मेदवार विजयी भएका छन् […]

नेकपा एकीकृत समाजवादी र एनेकपाबीच एकता हुँदै

काठमाडाैँ- नेकपा एकीकृत समाजवादी र एकीकृत नेपाल कम्युनिस्ट पार्टी (एनेकपा) बीच एकता हुने भएको छ। एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा दुई पार्टीबीच एकता हुन लागेको हो। आलोक रायमाझीको नेतृत्वमा रहेको एनेकपा र एकीकृत समाजवादीको एकता कार्यक्रममा अध्यक्ष माधवकुमार नेपालले स्वागत तथा सम्बोधन गर्नेछन्।

एकीकृत समाजवादी र एनेकपाबीच आज एकता हुँदै

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र एकीकृत नेपाल कम्युनिष्ट पार्टी (एनेकपा)बीच एकता हुने भएको छ। नेकपा (एकीकृत समाजवादी) ले आफ्नो वैचारिक तथा सैद्धान्तिक दृष्टिकोणले नजिक रहेका राजनीतिक दल, पार्टी निकट मोर्चा, सङ्गठनलाई एकताबद्ध गरी कम्युनिष्ट शक्तिलाई बलियो बनाउने र कम्युनिष्ट आन्दोलनलाई मुलुकको विकास र जनताका पक्षमा उपयोग गर्ने नीतिअनुसार एनेकपासँग एकता गर्न लागिएको नेकपा (एस) का प्रचार विभाग सचिव प्रकाश खतिवडाले जानकारी दिए।एकताका लागि आवश्यक गृहकार्य पूरा भएकाले नेकपा(एस) का अध्यक्ष

एकीकृत समाजवादी पार्टी एमालेभन्दा शक्तिशाली : माधव नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले एकीकृत समाजवादी पार्टी एमालेभन्दा शक्तिशाली बनिसकेको दाबी गरेका छन् ।

एकीकृत समाजवादी र एकीकृतबीच पार्टी एकता हुने

काठमाडौं, असोज २२ । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र जीवन राई नेतृत्वको नेकपा (एकीकृत) बीच पार्टी एकता हुने भएको छ । शुक्रबार नेपाल र राईबीच पार्टी एकता गर्ने सहमति भएको हो । पार्टी एकताका लागि आठ बुँदे सहमति भएको छ । पार्टी एकतापछि पार्टीको नाम नेकपा (एकीकृत समाजवादी) रहने बताइएको छ । यस्तै, […]

एकीकृत समाजवादी 'क्षितिजको चम्किलो तारा' हो : माधव नेपाल

काठमाडौं :  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अबको एक हप्ताभित्र मन्त्रिपरिषद् विस्तार हुने बताएका छन्।बानेश्वरको आलोकनगरमा पार्टीको केन्द्रीय कार्यालय उद्घाटनपछि अध्यक्ष नेपालले अबको एक हप्ता भित्रमा मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका हुन्। उनले सरकार र संसदमा आफ्नो पार्टीको भूमिका सत्ता पक्षको भएको बताउँदै प्रदेश र संघीय सरकारमा पार्टी सहभागी बन्ने बताए। अध्यक्ष नेपालले सत्ता गठबन्धनको महत्वपूर्ण हिस्सा एकीकृत समाजवादी भएको समेत दाबी गरे।अध्यक्ष नेपा

भक्तपुर, ताप्लेजुङ र हुम्लामा नेकपा (एकीकृत समाजवादी)  गठन

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को भक्तपुर जिल्ला कमिटी गठन गरिएको छ ।

माधव नेपाल एकीकृत समाजवादी संसदीय दलको नेता

नेकपा (एकीकृत समाजवादी) दलको नेतामा माधवकुमार नेपाल चयन भएका छन् । आइतबार बसेको एकीकृत समाजवादीको संसदीय दलको बैठकले नेपाललाई सर्वसम्मत दलको नेता बनाएको हो ।  त्यस्तै, राष्ट्रिय सभातर्फ दलको नेतामा बेदुराम भुसाल चयन...

माधव नेपालको पार्टीको नयाँ नाम नेकपा (एकीकृत समाजवादी) !

काठमाडौं : निर्वाचन आयोगले माधव नेपाल समूहले माग गरे बमोजिम नेकपा एमाले (समाजवादी) नाम नदिने भएपछि नयाँ पार्टीको नाम नेकपा (एकीकृत समाजवादी) राखिने भएको छ। माधव नेपाल समूहका नेता मेटमणि चौधरीका अनुसार समाजवादी पनि पहिले नै दर्ता भएको देखिएका कारण एकीकृत समाजवादी राख्न लागिएको हो। ‘अब पार्टीको नाम नेकपा (एकीकृत समाजवादी)…