काठमाडाैँ- नेकपा एकीकृत समाजवादी र एकीकृत नेपाल कम्युनिस्ट पार्टी (एनेकपा) बीच एकता हुने भएको छ। एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा दुई पार्टीबीच एकता हुन लागेको हो। आलोक रायमाझीको नेतृत्वमा रहेको एनेकपा र एकीकृत समाजवादीको एकता कार्यक्रममा अध्यक्ष माधवकुमार नेपालले स्वागत तथा सम्बोधन गर्नेछन्।