खोटाङको कृषि मेलामा ४५६ कृषिजन्य वस्तु प्रदर्शन

खोटाङको ऐंसेलुखर्क गाउँपालिकाले पालिकास्तरीय कृषि मेला प्रदर्शनीको आयोजना गरेको छ । किसानको प्रोत्साहन र कृषि पेशाको सम्मानमा गाउँपालिकाको कृषि तथा पशु सेवा शाखाले ‘कृषि क्षेत्रको आधुनिकरणका लागि व्यवस्थित पूर्वाधार, प्रविधिमैत्री कृषि उत्पादन ऐंसेलुखर्कको आधार” भन्ने नारासहित बुधबार र बिहीबार कृषि मेला प्रदर्शनीको आयोजना गरेको हो । कृषकले उत्पादन गरेका कृषि उपजलाई एक ठाउँमा भेला गरेर […]

सम्बन्धित सामग्री

पूर्वीनाकाबाट साढे तीन अर्बको कृषिजन्य वस्तु निर्यात

झापा – पूर्वीनाका काँकडभिट्टा हुँदै रु तीन अर्ब ६९ करोड पाँच लाख १२ हजार मूल्य बराबरको कृषि, जडीबुटी तथा काष्ठ उत्पादन निर्यात भएको छ । प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार कात्तिकदेखि पुस मसान्तसम्मको तीन महिनामा २५ हजार ४० मेट्रिक टन मालसामान भारत, बङ्गलादेश लगायतका मुलुकमा निर्यात भएको हो । यस अवधिमा […]

कृषिजन्य वस्तु बाहिर पठाउन सडक निर्माण

जाजरकाेट – शिवालय गाउँपालिका–२ नेपामा उत्पादन गरिएका कृषिजन्य वस्तु उत्पादन गरी बाहिर जिल्ला पठाउनका लागि सडकको पहुँच विस्तार गर्न लागिएको छ। पालिकाको प्रशासकीय केन्द्र सीमाबाट तरकारी उत्पादन भइरहेको नेपासम्म सडक जोड्नका लागि काम जारी रहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बाँठाले जानकारी दिए। पालिका र कृषि क्षेत्र विकास कार्यक्रमको संयुक्त रुपमा रु दुई करोड २० […]

बढ्दो छ कृषिजन्य वस्तु आयातको ग्राफ : पाँच वर्षको अवधिमा ५७ प्रतिशतले बढ्यो

काठमाडाैँ । गत माघमा चितवनका किसानले भारतीय तरकारीका कारण स्वदेशी उत्पादनले मुल्य नपाएको भन्दै नारायणगढ सडकमा तरकारी फालेर आन्दोलन गरेका थिए ।  तरकारीको मुल्य नपाएर किसानहरु आन्दोलित हुँदानेपालमा भने भारतमात्र होइन, युरोप, अमेरिकादेखि वार्षिक

कृषि उत्पादन बढाउन १० अर्ब

कृषिजन्य वस्तु विदेशबाट आयात भइरहेको अवस्थामा सरकारले कृषि उत्पादन बढाउन स्थानीय र प्रदेश तहमा करिब १० अर्ब रूपैयाँ पठाउने तयारी गरेको छ।...

३ खर्बको कृषिजन्य वस्तु आयात: चामल मात्रै साढे ४७ अर्बको साढे

काठमाडौं, साउन ३१ । सरकारले कृषिमा आत्मनिर्भर बनाउन बर्सेनि बजेट बढाउँदै आए पनि एक वर्षको अवधिमा करिब साढे ३ खर्ब रूपैयाँको कृषि तथा पशुजन्य वस्तु विदेशबाट आयात भएको छ। आयात हुने वस्तुमा सबैभन्दा धेरै चामल छ। आर्थिक वर्ष २०७८/७९ मा ४७ अर्ब ५७ करोड रूपैयाँको चामल आयात भएको छ। नेपालीको भान्सामा पाक्ने चामलदेखि माछामासु, तेल, […]

कृषि उत्पादन बढाउन नसक्दा सधैँ परनिर्भरता

सरकारले कृषिमा सधैं आत्मनिर्भरताको रटान गरे पनि अधिकांश कृषिजन्य वस्तु विदेशबाट आयात हुँदै आएको छ। कृषिप्रधान देश नेपालमा चालु आर्थिक वर्ष २०७८/७९ को ११ महिनामा २९ अर्ब ३७ करोड रुपैयाँको चामल आयात भएको छ। यसले स्वदेशी उत्पादन र परनिर्भरताको अवस्था झल्काउँ...

सल्यानबाट ५४ करोडको कृषिजन्य वस्तु निकासी

सल्यान : सल्यानबाट चालु आर्थिक वर्ष २०७८।०७९ को दुई चौमासिकमा ५४ करोड बढीको कृषिजन्य वस्तु निकासी भएको छ।चालु आ.व.को साउन देखि फागुनसम्म विभिन्न १४ हजार १०७ मेट्रिकटन  कृषिजन्य वस्तु निकासीबाट ५४ करोड ५१ लाख ४१ हजार रुपैयाँ जिल्लामा भित्रिएको  कृषि विकास कार्यालय सल्यानले जनाएको छ।कार्यालयका अनुसार १ हजार ७५० मेट्रिकटन खाद्यान्न बाली निकासीबाट ५ करोड ६० लाख, ३ हजार ५८० मेट्रिकटन सुन्तला निकासीबाट २० करोड ४० लाख ६० हजार, ३ हजार ५० मेट्रिकटन तरकारी निकासीबाट १२ करोड ३५ लाख २५ हजार आ

बाह्र करोडको कृषिजन्य वस्तु निकासी

चालू आर्थिक वर्षको आठ महिनामा सल्यान जिल्लाबाट १२ करोड रुपियाँभन्दा बढीको कृषिजन्य वस्तु निकासी भएको छ । कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी रमेशकुमार बस्नेतले यस अवधिमा कपुरकोट कृषि उपज केन्द्रबाट १२ करोड सात लाख २६ हजार ५५ रुपियाँको कृषिजन्य वस्तु जिल्लाबाहिर गएको जानकारी दिनुभयो ।

सल्यानबाट १२ करोडभन्दा बढीको कृषिजन्य वस्तु निकासी

सल्यान : सल्यानबाट चालू आव ०७८/७९ को दुई चौमासिकमा १२ करोड रूपैयाँभन्दा बढीको कृषिजन्य वस्तुको निकासी भएको छ। चालू आवको पहिलो र दोस्रो चौमासिक ८ महिनामा १२ करोड ७ लाख २६ हजार ५५ रूपैयाँको कृषिजन्य वस्तु जिल्ला बाहिर निकासी भएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ।कार्यालयका अनुसार जिल्लाबाट टमाटर ११ लाख १० हजार ७ सय ३१ किलो, बन्दा ८ लाख हजार १२ हजार ७ सय २७ किलो, काउली ४ लाख ४२ हजार २ सय ५० किलो, सिमी १ लाख २६ हजार ४ सय ४२ किलो, भिँडे खुर्सानी १ लाख १३ हजार ६ सय २६ किलो, काँक्रो

कृषि, पानी र पर्यटन इलामवासीको जीविकोपार्जन

इलाम– यस जिल्लामा धेरै कृषि तथा नगदे बालीहरू उत्पादन हुन्छन् । तर पनि विश्व बजारमा अन्य नगदे बालीभन्दा यहाँ उत्पादित ‘अ’ ले प्रतिस्पर्धा गरिरहेको छ । जिल्लाको मात्र हैन, देशकै अर्थतन्त्रमा यहाँ उत्पादित कृषिजन्य वस्तुले निकै ठूलो टेवा पु-याएको छ । कृषि उत्पादनका लागि उर्वर भूमि इलाममा धेरै प्रकारका कृषिजन्य वस्तु उत्पादन भइरहेका छन् । […]