‘लागूपदार्थको लतबाट कफीको उत्साहसम्म’

‘चियाफे एउटा अनौठो अवधारणा हो जसले तपाईंलाई चिया र कफीको स्वाद दिन्छ । यो केवल पेय मात्र होइन, यो हाम्रो आफ्नै नेपालीजस्तै समाजमा सकारात्मक प्रभाव पार्ने पदार्थको दुरुपयोगको सामना गर्नेहरूलाई उद्यमी बन्न मद्दत गर्ने प्रेरणादायी विचार हो । हाम्रो भावना र मूल्यहरू बोक्ने अवधारणा, जीवनमा नयाँ सुरुवातको खोजीमा मार्गनिर्देशन गर्ने । पूर्वीनेपालमा मेरो यात्रा भावनाहरूको […] The post ‘लागूपदार्थको लतबाट कफीको उत्साहसम्म’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

थुलुङ दूधकोशीमा कफीको न्यूनतम समर्थन मूल्य निर्धारण

कफी प्रशोधन गरी अन्तराष्ट्रिय बजारमा पु¥याउने लक्ष्यका साथ गाउँपालिकाले बुधबार कफीको न्यूनतम समर्थन मूल्य तोकेको हो।...

सरकारले बढायो कफीको समर्थन मूल्य

सरकारले चालू आर्थिक वर्षका लागि कफीको समर्थन मूल्य अघिल्लो वर्षको तुलनामा बढाएर निर्धारण गरेको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले शुक्रबारबाट लागू हुने गरी कफीको समर्थन मूल्य निर्धारण गरेको...

नेपाली कफीको जातीय अध्ययन

नेपाली कफीको जातीय अनुवांशिक अध्ययन गरेको छ । नेपालको कफीको उत्पादकत्व तथा जलवायु परिवर्तन अनुकुलनमा सुधार ल्याउन उद्देश्यले युरोपियन युनियनको सहयोगमा इयु नेपाल व्यापार तथा लगानी कार्यक्रममार्फत अन्तर्राष्ट्रिय व्यापार केन्द्रको प्राविधिक सहयोगमा यो अध्ययन गरेको हो । नेपालमा रहेका कफीका जातको बारेमा गरिएको कफी जिनोटाइप डिएनए सिक्वेन्सिङ अध्ययन प्रतिवेदनले वातावरण, कफी खेती, कफी भित्र्याएपछिका अभ्यास […]

यस्तो छ कफीको इतिहास

१४ भदौ, काठमाडौं । विश्वमा रहेक दिन २ अर्ब कप भन्दा धेरै कफी पिइन्छ । केबल बेलायतमा मात्रै दैनिक साढे नौ करोड कप कफीको प्रयोग हुन्छ । बेलायतमा बिहान देखि बेलुकासम्म उत्तिकै मात्रामा कफी खपत हुन्छ । तर आजभन्दा साढे ४ सय वर्षअघि पश्चिम युरोपमा सायदै कसैले कफीको नाम सुनेको थियो । कफीको इतिहास इथियोपियासँग […]

किताब पढ्दै कफीको चुस्की

‘लाइब्रेरी हो की कफीसप?’ पहिलोपल्ट जो कोही पुगे पनि अन्योलमा पर्छन्- सातदोबाटोस्थित ‘कफी एट अनु बुक्स’ पुग्दा। लाइब्रेरी र कफीको मिश्रित अवधारणासहित खोलिएको यस लाइब्रेरी क्याफेमा समसामयिकदेखि इतिहास लगायतका थुप्रै अंग्रेजी र नेपाली किताबहरु उपलब्ध छन्। यो ‘लाइब्रेरी क्याफे’ सञ्चालन गर्ने व्यक्ति अमिर थापा हुन्। बिहान ८ बजेदेखि राति आठ बजेसम्म खुल्ने यस कफीसपका किताब […]

निर्यात बढ्दा पनि कफीको व्यापार घाटामै

निर्यात बढे पनि आयात पनि बढेका कारण कफीको व्यापारमा नेपाल घाटामा नै छ । अन्तर्राष्ट्रिय बजारमा माग बढ्दै गएकाले एक वर्षको अवधिमा मुलुकमा उत्पादित कफीको निर्यात झण्डै दोब्बर भएको छ । सँगसँगै आयात पनि बढ्दो क्रममा छ ।भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७६-०७७ मा ५ करोड ७७ लाख रुपैयाँबराबरको कफी निर्यात भएकोमा आव २०७७-०७८ मा […]

विश्व बजारमा नेपाली कफीको माग बढ्दै

झापा, मंसिर १ । विश्व बजारमा नेपाली कफीको माग दिन प्रतिदिन बढ्दै गएको व्यवसायीहरुले बताएका छन् । १७ औं राष्ट्रिय कफी दिवसको अवसरमा झापाको बिर्तामोडमा आयोजित कार्यक्रमका सहभागीहरुले नेपाली कफीको माग विश्व वजारमा बढ्दै गएको बताएका हुन् । जसका कारण कफिको मूल्य राम्रो पाइएको उनीहरुको भनाई छ । विरुवा रोपेको ३ बर्षदेखि ४० बर्षसम्म उत्पादन […]

कफीको मूल्य प्रतिकिलो ९० रुपैयाँ निर्धारण

यस वर्षका लागि कफीको न्यूनतम समर्थन मूल्य प्रतिकिलो ९० रुपैयाँ निर्धारण भएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले फ्रेस चेरी ‘ए’ प्रतिकेजी ९० रुपैयाँ मूल्य निर्धारण गरेको हो । गत वर्ष पनि यो कफीको मूल्य प्रतिकिलो ९० रुपैयाँ नै थियो ।त्यस्तै, फ्रेस चेरी ‘बी’ को मूल्य प्रतिकेजी ८० रुपैयाँ निर्धारण गरिएको छ । […]

यो वर्ष कफीको समर्थन मूल्य स्थिर

३० कात्तिक, काठमाडौं । सरकारले स्वदेशी कफीको न्यूनतम समर्थन मूल्य यो वर्ष स्थिर राखेको छ । कोभिडका कारण व्यवसायीहरु मारमा परेको भन्दै कफीको न्यूनतम सर्मथन मूल्य नबढाउने निर्णय गरिएको चिया तथा कफी विकास बोर्डले जनाएको छ । बोर्डको मंगलबार बसेको बैठकले स्वदेशमा उत्पादन हुने फ्रेस र तयारी कफीको न्यूनतम समर्थन मूल्य कायम गरेको थियो । […]

कफीको बिरुवाले फेरिएको जिन्दगी !

लमजुङ – व्यावसायिक कफी उत्पादक किसान हुनुहुन्छ, लमजुङको दोर्दी गाउँपालिका १ को झघरेका मोहनसिंह गुरुङ । उहाँले गएको आठ वर्षदेखि व्यावसायिक कफी खेती गर्दै आउनुभएको छ ।  रहरै–रहरमा उहाँले एउटा कफीको बिरुवा ल्याएर घर नजिकैको जग्गामा सार्नुभयो । तीन वर्षपछि कफी फल्न थाल्यो । त्यसपछि उहाँको कफी खेतीमा ‘चाह’ बढ्दै गयो । ‘सुरुमा एउटा कफीको बेर्ना ल्याएर सारेको थिएँ । तीन वर्षपछि कफी फल्न थाल्यो’, उहाँले भन्नुभयो, ‘सुरुमा रहरैमा कफी लगाएँ । कफी राम्रो फल्न थालेपछि यसबाट राम्र...