नेपाली कफीको जातीय अनुवांशिक अध्ययन गरेको छ । नेपालको कफीको उत्पादकत्व तथा जलवायु परिवर्तन अनुकुलनमा सुधार ल्याउन उद्देश्यले युरोपियन युनियनको सहयोगमा इयु नेपाल व्यापार तथा लगानी कार्यक्रममार्फत अन्तर्राष्ट्रिय व्यापार केन्द्रको प्राविधिक सहयोगमा यो अध्ययन गरेको हो । नेपालमा रहेका कफीका जातको बारेमा गरिएको कफी जिनोटाइप डिएनए सिक्वेन्सिङ अध्ययन प्रतिवेदनले वातावरण, कफी खेती, कफी भित्र्याएपछिका अभ्यास […]