‘लाइब्रेरी हो की कफीसप?’ पहिलोपल्ट जो कोही पुगे पनि अन्योलमा पर्छन्- सातदोबाटोस्थित ‘कफी एट अनु बुक्स’ पुग्दा। लाइब्रेरी र कफीको मिश्रित अवधारणासहित खोलिएको यस लाइब्रेरी क्याफेमा समसामयिकदेखि इतिहास लगायतका थुप्रै अंग्रेजी र नेपाली किताबहरु उपलब्ध छन्। यो ‘लाइब्रेरी क्याफे’ सञ्चालन गर्ने व्यक्ति अमिर थापा हुन्। बिहान ८ बजेदेखि राति आठ बजेसम्म खुल्ने यस कफीसपका किताब […]