१४ भदौ, काठमाडौं । विश्वमा रहेक दिन २ अर्ब कप भन्दा धेरै कफी पिइन्छ । केबल बेलायतमा मात्रै दैनिक साढे नौ करोड कप कफीको प्रयोग हुन्छ । बेलायतमा बिहान देखि बेलुकासम्म उत्तिकै मात्रामा कफी खपत हुन्छ । तर आजभन्दा साढे ४ सय वर्षअघि पश्चिम युरोपमा सायदै कसैले कफीको नाम सुनेको थियो । कफीको इतिहास इथियोपियासँग […]