दूषित खाद्यबस्तु उत्पादन गर्ने एक सय १५ कम्पनी कानुनी दायरामा

काठमाडौँ,१९ साउन । खाद्य ऐन, २०२३ विपरीत अखाद्य वस्तु उत्पादन गर्ने एक सय १५ उत्पादक कम्पनीलाई कानुनी कारबाही गरिने भएको छ । खाद्यान्नमा लेबल, न्यूनगुणस्तर, ऐन नियमविपरीत, दूषित, अनुज्ञापत्र नलिएका र कोलीफर्म मिसिएका खाद्य तथा पेयपदार्थ उत्पादन गरेका उक्त कम्पनीलाई खाद्य ऐन, २०२३ बमोजिम कानुनी कारबाही गरिने भएको हो । खाद्य ऐनविपरीत अखाद्य वस्तु उत्पादन […]

सम्बन्धित सामग्री

लमजुङमा यस वर्ष एक सय ४३ टन मह उत्पादन

लमजुङमा गत वर्षको तुलनामा यस वर्ष मह उत्पादनमा वृद्धि भएको छ। गत वर्षको तुलनामा यस वर्ष एक सय ११ दशमलव तीन टनले मह उत्पादन बढेको हो।...

चार सय दक्ष स्वयंसेवक उत्पादन

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाले विपद प्रतिकार्यका लागि उत्पादन गरिएका दक्ष स्वयंसेवक परिचालन गर्न निर्देशिका बनाएको छ। नेपालगञ्ज उपमहानगरपालिकाले तालिम र प्रशिक्षण दिइएका ४ सय जना स्वयंसेवकलाई विपदका बेला खटाउन विपद व्यवस्थापन स्वयंसेवक परिचालन निर्देशिका २०८० को मस्यौदा तयार पारेको हो। भूकम्प लगायतका विपदको सबैभन्दा बढी जोखिममा रहेका वडा नम्बर ३ र ७ का स्थानीय, केही […]

पाँचपोखरीमा सात सय मेट्रिकटन आलु उत्पादन

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाँउपालिकामा यस वर्ष सात सय मेट्रिकटन आलु उत्पादन भएको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिका भोताङका किसानले मात्रै यस वर्ष चार हजार दुई सय किलो आलुको बीउ बिक्री गरेकाछन् । गाउँपालिकाको समन्वयमा उत्पादित आलुलाई प्रतिकिलो रु ७० का दरले बिक्री गरिएको भोताङका कृषक सुमेश तामाङले जानकारी दिए । सात सयमध्ये पाँच सय […]

गोरखा आयुर्वेद कम्पनीमा एक सय पाँच भन्दाबढि उत्पादन

एक सय पाँच भन्दाबढि प्रकारका उत्पादन गर्दै आएको कम्पनीले पछिल्लो पटक तनाव कम गर्ने, अनिन्द्रा, मानसिक तथा शारीरिक दुर्बलता सुधार गर्ने ‘शंखपुष्पी’ उत्पादन थालेको कम्पनीका प्रशासन प्रमुख अर्जुन अर्यालले बताए।...

चितवनमा बढ्यो धान उत्पादन

१८ मङ्सिर, चितवन । जिल्लामा यस वर्ष वर्षे धानको उत्पादन बढेको छ । कृषि ज्ञान केन्द्र भरतपुरका अनुसार जिल्लाभर यस वर्ष धान उत्पादन ११ हजार चार सय ८६ मेट्रिक टन वृद्धि भएको हो । यस वर्ष २२ हजार नौ सय ७२ हेक्टर क्षेत्रफलमा ९६ हजार चार सय ८२ मेट्रिक टन धान उत्पादन भएको ज्ञान केन्द्रका […]

कालीकोटमा सात हजार दुई सय मेट्रिक टन स्याउ उत्पादन

कालीकोट – यस वर्ष कालीकोटमा मनग्य स्याउ उत्पादन भएन । स्याउ उत्पादन गरेर राम्रो आम्दानी लिन थाले तर उत्पादन भने राम्रो भएन । चालु आर्थिक वर्षमा कालीकोटको एक हजार तीन सय हेक्टर क्षेत्रफल ओगटेको स्याउको बगैँचाले अहिले नौ सय हेक्टर क्षेत्रफलमा मात्रै स्याउ उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय कालीकोटले जनाएको छ । नौ सय […]

बाढीको वितण्डाः २ सय उद्योगको उत्पादन बन्द

विराटनगर, असार १५। मंगलवारको भारी वर्षाले सुनसरी मोरङ औद्योगिक कोरिडोरका २ सय उद्योगमा पानी पसेको छ । पानीले तत्कालै ठूलो क्षति नभए पनि उत्पादन भने बन्द गरिएको छ । उद्योग संगठन मोरङका महानिर्देशक चूडामणि भट्टराईका अनुसार बूढीगंगा र कटहरी गाउँपालिकाका करीब २ सय उद्योगमा वर्षाको पानी पसेकाले उत्पादन प्रभावित भएको छ । ६ लेनको सडक […]

कोशी अस्पतालमा अक्सिजन प्लान्ट जडान, दैनिक एक सय सिलिन्डर उत्पादन हुने

अस्पतालमा जडान गरिएको प्लान्टबाट दैनिक एक सय सिलिन्डर अक्सिजन उत्पादन गर्न सक्ने क्षमता रहेको छ। प्लान्टबाट परीक्षण उत्पादन सफल भएको एएनएफ नेपालका अध्यक्ष डा भुपेन्द्र बस्नेतले जानकारी दिए।

एक गाउँपालिका एक उत्पादन: चार सय परिवारलाई बाख्रा वितरण

सिमकोट –  हुम्लाका ४ सय ४० परिवारलाई बाख्रा वितरण गरिएकाे छ। एक गाउँपालिका एक उत्पादन कार्यक्रम अन्तर्गत  बाख्रा वितरण गरिएका हुन्। सर्केगार्ड गाउँपालिका–६ बराई गाउँका टेक रोकायाले वडाका ७० घरधुरीले २१० वटा बाख्रा पाएको बताए। स्थानीय जातका बाख्रा सेवाग्राहीको खरिद उपभोक्ता समितिले खरिद गरेर ल्याई वितरण गरिएको हो। सरकारी अनूदानमा अब बाख्रा पालन व्यवसाय बिस्तार […]

बाढी र पहिरोले पाँच सय  मेगावाट विद्युत् उत्पादन बन्द

देशभरका २१ ठाउँमा राष्ट्रिय राजमार्ग अवरुद्ध पछिल्लो २४ घन्टामा देशभर पाँच सय मेगावाट विद्युत् उत्पादन अवरुद्ध भएको छ । अविरल वर्षाका कारण खोला तथा नदीमा आएको बाढीले नेपाल विद्युत् प्राधिकरणको स्वामित्वका विद्युत्...