काठमाडौं– अखाद्य वस्तु मिसावट गरी अवैध रूपमा मह उत्पादन गरेको अभियोगमा बुढानीलकण्ठ नगरपालिका-२ बस्ने ५७ वर्षीय पवन सत्याललाई प्रहरीले पक्राउ गरेको छ । बूढानीलकण्ठ नगरपालिकाऔ२ स्थित पवनले सञ्चालन गरेको गार्डेन अपिएरि उद्योग प्रालिमा अखाद्य मिसावट गरी अवैध रुपमा मह उत्पादन गरी बजारमा बेचबिखन गरिरहेको भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा […]
काठमाडौँ,१७ माघ । मौरी चरनका लागि ललितपुरको धापाखेलबाट बाग्लुङको कुँडुले फाँट आएका धर्मराज श्रेष्ठले एक हप्तामा तीन लाख बढीको मह उत्पादन गरे । एक सय मौरीका घारसहित चरनका लागि आएका उनले तीन सय केजी मह उत्पादन गरेको बताए । “मह प्रतिकेजी रू एक हजार दुई सयकादरले तीन लाखभन्दा बढी आम्दानी भइसकेको छ, अहिले प्रत्येक साता […]
म्याग्दी : जिल्लामा गतवर्षको तुलनामा मह उत्पादन उल्लेख्य रूपमा घटेको छ। जिल्लाको विभिन्न स्थानमा किसानले गरेको मौरीपालन व्यवसायबाट यो वर्ष १२ हजार केजी मह उत्पादन भएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ। जिल्लामा रहेका दुई हजार ५०० वटा मौरीका आधुनिक घारबाट सो परिमाणको मह उत्पादन भएको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख किरण सिग्देलले बताए।अघिल्ला वर्षमा वार्षिक २० हजार केजीभन्दा बढी मह उत्पादन हुने गरेको थियो।पछिल्लो समय महको उत्पादनमा कमी आउन थालेपछि मौरीपालन व्यवसायमा रहेका
म्याग्दी – म्याग्दीमा यसवर्ष गएका वर्षकाे तुलनामा मह उत्पादन घटेको छ । मौरीमा रोग तथा किराको प्रकोप देखिनु, मौसम प्रतिकूल हुनु, समयमा पर्याप्त फूलहरु नफुल्नु र चरन क्षेत्रको अभावका कारण मह उत्पादनमा कमी आएको हो ।
म्याग्दीमा १ वर्षको अवधिमा जम्मा १२ हजार केजी मात्रै मह उत्पादन भएको छ । चालु आर्थिक वर्ष २०७८/७९ मा विगतका वर्षको तुलनामा जिल्लाभरि यसवर्ष मह उत्पादन घटेको हो । जिल्लाको विभिन्न ठाउँमा किसानहरुले गरेको मौरीपालन व्यवसायबाट यसवर्ष १२ हजार केजी मह उत्पादन भएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।
जिल्ल...
यस वर्ष ११ हजार ५ सय मौरी घारबाट ३० टन मह उत्पादन भएको र यो गतवर्षको भन्दा आठ टन कम रहेको केन्द्रको भनाइ छ । गत वर्ष जिल्लाका किसानले ११ हजार एक सय मौरीका घारबाट ३८ टन मह उत्पादन गरेको थियो ।
काठमाडौँ, ७ माघ। महानगरीय अपराध महाशाखाले गुणस्तरहीन मह उत्पादन गर्ने एक उद्योगमा छापा मार्दै एक जनालाई पक्राउ गरेको छ ।महाशाखाले गुणस्तरहीन मह उत्पादन भइरहेको सूचनाका आधारमा काठमाडौंको ज्याठास्थित नजिता प्याकेजिङमा छापा मार्दै सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका–६ घर भई ज्याठा बस्ने ३८ वर्षीय नरेश श्रेष्ठ भन्ने नरबहादुर श्रेष्ठलाई पक्राउ गरेको हो । प्रहरीले उनले बनाउँदै गरेको केमिकलयुक्त […]
सल्यान : सल्यानमा वर्षेनि महको उत्पादन घट्दै गएको छ। मौरीको गोला बढ्दै गए पनि मौसम परिवर्तन र चरनको अभावका कारण वर्षेनि महको उत्पादन घट्दै गएको हो।विगतमा ८ क्विन्टलसम्म मह बेचेका कालिमाटी गाउँपालिका–२ झिगानेका लोकेन्द्र वलीले यो वर्ष मुस्किलले १ क्विन्टल मात्र मह उत्पादन भएको बताए। मौरीको गोला बढे पनि मह उत्पादन वर्षेनि घट्दै गएको उनको भनाइ छ।उनले भने, ‘पहिलेको भन्दा मौरीको गोला पनि बढाएका छौं तर मह भने घटिरहेको छ।’गत वर्ष ३ क्विन्टल मुस्किलले मह उत्पादन भएको थियो तर यो वर्ष १
सिमकोट – हिमाली जिल्ला हुम्लामा यसवर्ष महको उत्पादन वृद्धि भएको छ। कृषि विकास कार्यालय हुम्लाका अनुसार यसवर्ष हुम्लामा २१ प्रतिशतले मह उत्पादन वृद्धि भएको हो। हुम्लामा करिब तीन सय मेट्रिक टन मह उत्पादन हुने कार्यालयले अनुमान गरेको छ। यस वर्ष बर्खामा पानी कम पर्दा मह उत्पादन वृद्धि भएको किसानहरु बताउँछन्। त्यस्तै घार सुरक्षित राख्न आफूहरु […]