काठमाडौं । संघीय संसद्ले न्यायपालिकामाथि हस्तक्षेप गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेको छ।२०७२ कात्तिकमा वर्तमान संविधान जारी भएपछि ‘इगो साँध्न’ महाभियोग दर्ता गरिएका उनी दोस्रा प्रधानन्यायाधीश हुन्। यसअघि २०७४ वैशाख १७ गते तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाभियोगको प्रस्ताव दर्ता गरिएको थियो। महाभियोग दर्ता भए पनि कार्कीविरुद्ध लगाइएको महाभियोग प्रस्ताव भने प्रक्रियामा गएन। केही […]