‘मुलुकमा विदेशी हस्तक्षेप व्यापक’

पूर्वपरराष्ट्रमन्त्री तथा अन्तर्राष्ट्रिय मामिलाका जानकारहरूले नेपालमा विदेशी हस्तक्षेप व्यापाक रहेको बताएका छन्।...

सम्बन्धित सामग्री

विदेशी हस्तक्षेप र प्रभाव बढ्यो : कमल थापा

काठमाडौँ – राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुक यथास्थितिबाट अघि बढे दुर्घटनामा पर्ने बताएका छन् । राष्ट्रियता कमजोर भएको र विदेशी हस्तक्षेप तथा प्रभाव बढेर गएको उनको भनाइ छ । ‘इतिहासकै डरलाग्दो आर्थिक मन्दि छ । भ्रष्टाचार संस्थागत भएको छ । बेरोजगारी र महङ्गिले आकाश छोएको छ,’ थापाले भने । यही क्रम जारी रहे यथास्थिति […]

मुलुकमा विदेशी हस्तक्षेप बढ्यो : मुख्यमन्त्री गिरी

काठमाडौँ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले मुलुकमा विदेशी हस्तक्षेप बढेको बताएका छन् । शनिबार बुटवलमा प्रेस चौतारी नेपाल रूपन्देहीको २४ औं साधारणसभामा बोल्दै गिरीले बामपन्थी दलहरू विभाजित हुँदा राष्ट्रियता कमजोर भएको बताउँदैन केही दलहरू वामपन्थीको नाममा विदेशी शक्तिको स्वार्थमा लागेको आरोप लगाए ।  उनले देशमा राजनीतिक अस्थिरताका कारण जनताका समस्याहरू समाधान नहुदाँ संघीयताको नै औचित्य […]

‘मुलुकमा विदेशी हस्तक्षेप व्यापक’

काठमाडौं । पूर्वपरराष्ट्रमन्त्री तथा अन्तर्राष्ट्रिय मामिलाका जानकारहरूले नेपालमा विदेशी हस्तक्षेप व्यापाक रहेको बताएका छन् । नीति अनुसन्धान प्रतिष्ठानले शुक्रबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय हितसम्बन्धी उच्चस्तरीय सार्वजनिक नीति संवाद कार्यक्रममा अन्तर्राष्ट्रिय मामिलाका जानकारहरूले नेपालमा विदेशी प्रभाव ‘माइक्रो म्यानेजमेन्ट’ को अवस्थामा रहेको बताउँदै त्यसको अन्त्य गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष एवं […]

चीनले भन्यो : ताइवानमा विदेशी हस्तक्षेप र पृथकताबादी गतिविधि अमान्य

ताइपेय, २२ फागुन : चीनले ताइवानसँग ‘पुनर्मिलन’ को योजना दोहोर्याउदै चीनमा कुनै पनि पृथकतावादी गतिविधि वा विदेशी हस्तक्षेपको दृढतापूर्वक विरोध गरेको छ । सन् १९४९ को गृहयुद्धपछि ताइवान चीनबाट अलग भएको थियो । तर, चीनले ताइवानलाई आफ्नै मूल भूमि सम्झन्छ । चीनको संसदको वार्षिक वैठकलाइ सम्बोधन गर्दै चीनका प्रधानमन्त्री ली खछ्याङले बेइजिङ एक चीन नीतिप्रति प्रतिबद्ध […]

नेपालको आत्मनिर्णयको विषयमा विदेशी हस्तक्षेप भयो : भीम रावल

नेकपा (एमाले)का सांसद भीम रावलले नेपालको आत्मनिर्णयको विषयमा विदेशी हस्तक्षेप भएको बताएका छन्। आइतबार प्रतिनिधिसभामा एमसिसी टेबुल भएपछि बैठकमा रावलले यस्तो बताएका हुन्। एमसिसी संसदमा टेबुल भएकोप्रति विरोध जनाउँदै उनले संविधान मिचेर आपत्तीजनक...

विदेशी हस्तक्षेप रोक्न अमेरिकामा विशेष अधिकारी नियुक्त

वासिङटन : अमेरिकाले रूस, चीन र अन्य विरोधीबाट चुनावमा हुने हस्तक्षेप र दुष्प्रचारबाट बच्न गुप्तचर विभागहरूलाई समन्वय गर्न केन्द्रीय गुप्तचर एजेन्सी (सिआइए)का अधिकारीलाई नियुक्त गरेको छ।नेशनल इन्टेलिजेन्सकी निर्देशक एभरिल हेन्सकी प्रवक्ता निकोल डि हायले भनिन्‚ ‘हेन्सले जेफ्री विचम्यानलाई चुनावी खतराको सामना गर्न कार्यकारी नियुक्त गरेकी छन्।’विचम्यानले गुप्तचर र साइबर सुरक्षामा प्रमुख भूमिका खेल्दै सिआइएमा ३० वर्ष काम गरेको उनले बताइन्। यो नियुक्ति अमेरिकी लोकतन्त्रमा विदेशी

प्रधानमन्त्रीमाथि नारायणकाजीको आरोप : विदेशी हस्तक्षेप आमन्त्रण गर्नुभयो

२१ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ प्रकाशले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि विदेशी हस्तक्षेप आमन्त्रण गरेको आरोप लगाएका छन् । सोमबार राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्दै श्रेष्ठले प्रधानमन्त्रीकै कारण अन्तरिक मामिलामा विदेशी हस्तक्षेप बढेको बताए । विदेशीको योजना र मिलिभगतमा प्रधानमन्त्रीले संविधान र लोकतन्त्रमाथि आक्रमण गरिरहेको भन्दै उनले भने, ‘उहाँले राष्ट्रिय स्वाधीनतामा गम्भीर […]

२०६२/६३ को परिवर्तनपछि विदेशी हस्तक्षेप र प्रभाव बढ्यो : कमल थापा

हेटौँडा : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ०६२/६३ को परिवर्तनपछि मुलुकमा विदेशी दबाब, प्रभाव र हस्तक्षेप बढेको बताएका छन्। राप्रपा हेटौँडा नगर समितिका नवनिर्वाचित कार्य समितिको सपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै थापाले विदेशीको इसारामा लादिएको एजेन्डाले मुलुकको स्वाधिनता कमजोर हुने विचार व्यक्त गरे। ‘गणतन्त्र, धर्म निरपेक्षता र संघीयता विदेशीले…