“नेपालले पनि भारतको राजनीतिमा हस्तक्षेप गर्नुपर्छ”

नेपालको सत्ता राजनीतिमा भारतको प्रत्यक्ष दवाव र हस्तक्षेप रहने गरेको छ । को प्रधानमन्त्री, को राष्ट्रपति मात्र होइन कि मन्त्री र सचिवहरुमा समेत भारतको चासो रहने गरेको छ । केही समययता राजनीतिक रुपमा भारतको हस्तक्षेपकारी भूमिका प्रत्यक्ष नदेखिए पनि दवाव भने कायमै छ । अहिले राष्ट्रपति चयनका विषयमा पनि भारतको हस्तक्षेप सुझावका रुपमा सार्वजनिक भैरहेको …