टाटा गाडीको खरिद गर्ने ग्राहकलाई नेपाल एसबिआई बैंकले दिनेछ हायर पर्चेज कर्जा

काठमाडौं । नेपाल एसबिआई बैंक र सिप्रदी ट्रेडिङ्ग बीच सवारी खरिद कर्जा सम्बन्धी सम्झौता भएको छ ।सम्झौता अनुसार सिप्रदी ट्रेडिङ्गका ग्राहकहरुलाई टाटा गाडीको खरिदमा बैंकले हायर पर्चेज कर्जा प्रदान गर्ने छ ।उक्त सम्झौतामा बैंकका रिटेल तथा एसएमई प्रमुख बद्रीलाल अमात्य तथा सिप्रदी ट्रेडिङ्गका बिक्री तथा प्रवर्धनका प्रमुख अनुपम ढकालले हस्ताक्षर गरेका छन् ।

सम्बन्धित सामग्री

नेपाल एसबिआई र ओम्नी मोटर्सबीच कर्जा सहजीकरण सम्झौता

काठमाडौं। नेपाल एसबिआई बैंक र ओम्नी मोटर्सबीच कर्जा सहजीकरण सम्बन्धी सम्झौता भएको छ । बैंकका कर्पोरेट क्रेडिट प्रमुख विनोद अधिकारी, रिटेल एण्ड एसएमई प्रमुख प्रवीण भट्टराईको उपस्थितिमा भएको सम्झौतामा बैंकका प्रमुख कर्जा अधिकृत अर्जुन नेपाल र ओम्नी मोटर्सका सहनिर्देशक उदयन काब्राले हस्ताक्षर गरेका छन् । सम्झौताको उद्देश्य बैंकको हायर पर्चेज योजनाअन्तर्गत सवारीसाधनको कर्जा प्रक्रिया सहज बनाउनु रहेको बताइएको छ । बैंकले ९४ शाखा, २२ एक्स्टेन्सन काउन्टर, सात प्रादेशिक कार्यालय, एक कर्पोरेट अफिसका साथै १२२ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ ।

नेपाल एसबिआई बैंक र सिप्रदी ट्रेडिङबीच सम्झौता

नेपाल एसबिआई बैंक र सिप्रदी ट्रेडिङबीच कर्जा छुट दिनेबारे सम्झौता भएको छ । सम्झौता अनुसार सिप्रदीका ग्राहकले टाटागाडीको खरिदमा बैंकले हायर पर्चेज कर्जा प्रदान गर्ने सम्झौता भएको हो ।उक्त सम्झौतामा बैंकका रिटेल तथा एसएमई प्रमुख बद्रीलाल अमात्य तथा सिप्रदी ट्रेडिङका बिक्री तथा प्रबर्धन महाप्रबन्धक अनुपमनि ढकालले हस्ताक्षर गरेक छन् । उक्त समारोहमा बैंकका प्रमुख कर्जा […]

नेपाल एसबिआई बैंक र सिप्रदी बीच हायर पर्चेज कर्जा सम्वन्धी सम्झौता

भदौ ११, काठमाडौं । नेपाल एसबिआई बैंक र सिप्रदी ट्रेडिङ बीच सिप्रदीका ग्राहकहरुलाई टाटा गाडीको खरीदमा बैंकले हायर पर्चेज कर्जा प्रदान गर्ने सम्झौता भएको छ ।  उक्त सम्झौतामा बैंकका रिटेल तथा एसएमई प्रमूख बद्री लाल अमात्य तथा सिप्रदीका विक्री तथा प्रबर्द्धन महाप्रबन्धक अनुप मनि ढकालले हस्ताक्षर गरेका छन्  ।  बैंकले ८८ ओटा शाखा, १९ ओटा एक्सटेन्सन काउन्टर, सात ओटा प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिसका साथै १२२ ओटा एटीएमबाट सेवा प्रदान गर्दै आएको छ ।

नेपाल एसबिआई बैंक-सिप्रदी ट्रेडिङ सम्झौता

काठमाडौं (अस) । नेपाल एसबिआई बैंक र सिप्रदी ट्रेडिङ प्रालिबीच सिप्रदीका ग्राहकलाई टाटा गाडी खरिदमा बैंकले हायर पर्चेज कर्जा उपलब्ध गराउने सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका रिटेल तथा एसएमई प्रमुख बद्रीलाल अमात्य र सिप्रदी ट्रेडिङका बिक्री तथा प्रवद्र्धन महाप्रबन्धक अनुपमणि ढकालले हस्ताक्षर गरे । कार्यक्रममा बैंकका प्रमुख कर्जा अधिकृत विनोदकुमार ढुंगेलका साथै सिप्रदी उच्च अधिकारी उपस्थिति थिए । बैंकले हाल ८८ शाखा, १९ एक्सटेन्सन काउन्टर र १२२ एटीएमबाट ग्राहकलाई सेवा दिँदै आएको छ ।