भारत–पाकिस्तान खेल हेर्न प्रतिटिकट पाँच लाख भारुसम्म

एसिया कप क्रिकेट २८ अगस्टबाट सुरु हुँदै छ । विश्व क्रिकेटमा दबदबा जमाएका अधिकांश मुलुक एसियामै छन् । एसिया कप क्रिकेटले एक किसिमको माहोल निकै तताउने गर्छ । अझ, राजनीतिकदेखि सीमासम्म हुने लडाइँले...

सम्बन्धित सामग्री

स्टोक्सले आइपिएल नखेल्ने

एजेन्सी – इंग्ल्यान्डका स्टार अलराउन्डर बेन स्टोक्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२४ नखेल्ने भएका छन् । चेन्नई सुपर किंग्सले बेन स्टोक्सले फिटनेशलाई ध्यानमा राख्दै ओभरलोड कम गर्न आपिएल नखेल्ने निर्णय लिएको जनाएकोछ । स्टोक्सलाई गत वर्ष अक्सनमा १६ करोड २५ लाख भारु (२६ करोड नेपाली रुपैयाँ ) मा किनेको थियो । तर स्टोक्सले पुरै खेल […] The post स्टोक्सले आइपिएल नखेल्ने first appeared on हाम्रो खेलकुद.

कञ्चनजंघालाई हराउँदै बिएसके फाइनलमा प्रवेश

मानेभञ्ज्याङ (भारत) : बिएसके जलपाइगुडी सातौँ मानेभञ्ज्याङ गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा कञ्चनजंघा एफसी सिलिगुडीमाथि ७–२ गोल अन्तरको फराकिलो जितका साथ जलपाइगुडीले कम्तीमा ४ लाख (२ लाख ५० हजार भारु) सुरक्षित गरेको हो।खेलको सुरुवातबाट दबाब बनाएको जलपाइगुडीले ५ औँ मिनेटमा अग्रता बनाउन सफल रह्यो। करण राईले जलपाइगुडीका लागि फ्रीकिकमार्फत पहिलो गोल गरे।१९ औँ मिनेटमा सिलिगुडीले खेल बराबरी गर्न सफल रह्यो। १९ औँ मिनेटमा अनिश राईले फ्रीकिकमार्फत गोल गरेका थिए। २३ औ

लखनउका कप्तान केएल राहुलले आइपिएल गुमाउने

लखनउ सुपरजायन्ट्सका कप्तान केएल राहुलले चोटका कारण आइपिएलका बाँकी खेल गुमाउने भएका छन्। उनले भारत र अस्ट्रेलियाबिचको विश्व टेस्ट च्याम्पियनसिपको फाइनल पनि गुमाउने भएका छन्। लखनउले राहुलको स्थानमा राइट ह्यान्डेड ब्याटर करूण नायरलाई टिममा सहभागि गराउने निर्णय गराएको छ। आइपिएलले एक विज्ञप्ती जारी गर्दै गत संस्करणमा राजस्थानबाट खेलेका करुण नायरलाई ५० लाख भारु बेसप्राइसमा लखनउले […]

लाल मोहर र नागेश्वर भारतको प्रो–कवड्डीमा अनुबन्ध, १०-१० लाख भारु पाउने

२२ साउन, काठमाडौं । कुनै समय नेपालको राष्ट्रिय खेलको रुपमा कवड्डी र डण्डी बियोको नाम आउँथ्यो । तर, आधिकारिक रुपमा राष्ट्रिय खेलको मान्यता थिएन । भलिबलले २०७४ सालमा नेपालको राष्ट्रिय खेलको मान्यता पाएपछि ती खेल छायामा परे । तर, कवड्डी व्यावसायिक खेलका रुपमा नेपाल स्थापित छ । नेपालका केही खेलाडी छिमेकी देश भारतमा हुने चर्चित […]

सन्यास लिएको ९ वर्षपछि पनि सचिनको आय १८ करोड भारु, विश्वकै सबैभन्दा धनी क्रिकेटर

। २४ वर्ष व्यावसायिक क्रिकेट खेलेका भारतका चर्चित ब्याटसम्यान सचिन तेन्दुलकरले खेल जीवनबाट अवकाश लिएपछि पनि भारतको सबैभन्दा धेरै कमाउने सेलिब्रेटीहरूको सूचीमा आउँछन् । आज पनि विभिन्न ब्राण्डसँग गरेका सम्झौताबाट उनले करोडौँ कमाउने गर्छन् । कुल सम्पत्तिको आधारमा सचिन तेन्दुलकर भारतीय क्रिकेट क्षेत्रका मात्र होइन, विश्वकै सबैभन्दा धेरै धन भएका क्रिकेट खेलाडी हुन् । सचिनको एउटा घरको मूल्य १ अर्ब भारुसचिनको मुम्बईको बान्द्रामा एक आलिसान बङ्गला छ । वोगको रिपोर्ट अनुसार सो बङ्गलाको आजको

सुपारी कारोबारमा अर्बौंको खेल

भारतमा अन्य मुलुकबाट सुपारी आयात गर्दा भन्सार शुल्क र जिएसटी प्रतिकिलो ८२ भारु (१ सय ३१ रूपैयाँ २० पैसा) लाग्छ। विदेशबाट ल्याएर नेपालको उत्पादन भन्दै भारत निकासी गर्दा यो रकम जोगिन्छ।...

६५ वर्षमा सनी देओल : एक फिल्म खेलेको १० करोडसम्म लिन्छन् पारिश्रमिक

बलिउडमा एक्सन हिरोका रुपमा प्रसिद्धि कमाएका सनी देओल आजबाट ६५ वर्षमा प्रवेश गरेका छन् । सनीका बाबु धमेन्द्र ७० को दशकमा सुपरस्टार थिए । १९८३ मा बेताब फिल्मबाट डेब्यु गरेका सनीले ९० को दशकमा आइपुग्दा आफ्नो एक्सनमार्फत करोडौं   फ्यानहरुको मन जिते ।सनी देवलले करोडौंको  सम्पत्ति पनि जोडेका छन् । उनले एउटा फिल्म खेलेबापत ८ देखि १० करोड भारु लिने गरेका छन्  । उनी झन्डै ३ सय ५० करोड भारु सम्पत्तिका मालिक हुन् । सनीले अभिनयमार्फत मात्रै होइन, आफ्नो प्रडक्सन हाउसमार्फत पनि राम्रो आम्द

धोनीलाई १२ लाख भारु जरिवाना

शनिबार राति मुम्बईको वाङखाडे रंगशालामा दिल्ली क्यापिटल्सविरुद्धको खेलमा धोनीले सुस्त गतिमा खेल अघि बढाएको आइपिएलको भनाइ छ।

आईपीएल अक्शनमा सन्दीप 'अनसाेल्ड'

काठमाण्डाै – इण्डियन प्रिमियर लिग (आईपीएल) काे अक्शनमा नेपालका लेग स्पिनर सन्दीप लामिछाने 'अनसाेल्ड' भएका छन् ।चेन्नईमा भइरहेकाे अक्शनमा सन्दीप 'अनसाेल्ड' भएका हुन् । न्यूनतम अनुबन्ध रकम ४० लाख भारु रहेका सन्दीपलाई कुनै पनि क्लबले अनुबन्ध नगरेकाे हाे ।तीन वर्षका लागि दिल्ली क्यापिटल्समा अनुबन्ध भएका सन्दीपलाई दिल्लीले यस वर्ष रिलिज गरेकाे थियाे । सन्दीप अक्शनका लागि छनाेट भएसँगै नेपाली समर्थक निकै खुसी भएका थिए ।  सन्दीपले दिल्लीबाट नाै खेल खेलेकाेमा १३ विकेट लि...