१९ चैत, काठमाडौं । दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तलाई इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा १२ लाख भारु (१९ लाख २४ हजार रुपैयाँ) जरिवाना लागेको छ । आइतबार राति चेन्नाई सुपर किंग्सविरुद्द खेलको क्रममा स्लो ओभर रेट(निर्धारित समयभन्दा बलिङ ढिलो सकेपछि ) जरिवानामा परेका हुन् । जारी आईपीएलमा स्लो ओभर रेटका कारण जरिवानामा पर्ने गुजरात […]
गुजरात टाइन्सका युवा कप्तान शुभमन गिललाई इन्डियन प्रिमियर लिग (आईपील) २०२४ मा १२ लाख भारु (१९ लाख २४ हजार रुपैयाँ) जरिवाना लागेको छ । मंगलबार राति चेन्नई सुपर किंग्सविरुद्धको फिल्डिङ निर्धारित समय भन्दा १ ओभर ढिलो सकिएपछि स्लो ओभर रेटमा गिल कारबाहीमा परेका हुन् । गिलले आईपीएलमा पहिलो पटक कप्तानी गरेका छन् । यसअघि दुई […]
दैनिक रुपमा कोभिड संक्रमित बढ्न थालेपछि मास्क अनिवार्य गरिएको हो। मास्क नलगाउनेलाई ५ सय भारु जरिवाना गरिने दिल्ली विपद् व्यवस्थापन प्राधिकरण (डीडीएमए)ले जनाएको छ।
नयाँ दिल्ली – भारतको राजधानी नयाँ दिल्लीमा फेरिे मास्क अनिवार्य गरिएको छ । कोभिड संक्रमित बढ्न थालेपछि मास्क अनिवार्य गरिएको हो । मास्क नलगाउनेलाई ५०० भारु जरिवाना गरिने दिल्ली विपद् व्यवस्थापन प्राधिकरण (डीडीएमए) ले जनाएको छ । तर, स्कुलहरू बन्द गर्ने र सामाजिक जमघटमा भने प्रतिबन्ध लगाइएको छैन् । बुधबार भारतमा ६३२ जना नयाँ संक्रमित […]
फागुन २४, नयाँदिल्ली(भारत) । भारतका दुई ठूला बहुराष्ट्रिय बोटलिंग कम्पनीलाई त्यहाँको एउटा नियामकले २५ करोड भारतीय रुपया(भारु) जरिवाना गरेको छ ।
नेशनल हरित अधिकरण(एनजीटी) ले पेप्सी र कोकाकोला इन्डियालाई उक्त रकम जरिवाना गरेको हो । एनजीटीले ती कम्पनीका म्यानुफ्याक्चरिंग प्लान्टले अवैध तरिकाले जमीनको पानी निकालेको भन्दै जरिवाना गरेको हो । एनजीटीले ती बहुराष्ट्रिय कम्पनीविरुद्ध अवैध तरिकाले पानी निकालेको भन्दै पर्यावरण मुआब्जा बापत जरिवाना गरेको हो ।
एनजीटीले कोकाकोलाको निर्माता तथा बोटलिंग कम्पनी मून वेबरेज तथा पेप्सीको निर्माता तथा बोटलिंग कम्पनी बरुण वेबरेज लिमिटेडले लाइसेन्स शर्त उल्लंघन तथा भूमिगत पानी दोहन र भूमिगत पानी रिचार्ज गर्नका लागि कुनै पनि प्रकारको उपाय अबलम्वन नगरेको अनुसन्धानका क्रममा खुलेको बताएको छ ।
कोकाकोला बनाउने कम्पनी मून वेबरेजको ग्रेटर नोयडास्थित प्लान्टलाई १ करोड ८५ लाख भारु,साहिबाबादस्थित प्लान्टलाई १३ करोड २४ लाख भारु र बरुण वेबरेजको ग्रेटर नोयडास्थित प्लान्टलाई ९ करोड ७१ लाख भारु जरिवाना गरिएको छ ।
एनजीटीका अध्यक्ष आदर्श कुमार गोयलले ती कम्पनीलाई भूमिगत पानी रिचार्ज गर्ने उपायलाई कडा रुपमा अबलम्वन गर्न पनि निर्देशन दिएको बताए । एजेन्सीहरु
एजेन्सी, ९ फागुन। राष्ट्रिय जनता दलका प्रमुख तथा बिहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवलाई थप ५ वर्ष जेल सजाय सुनाइएको छ । झारखण्डस्थित सीबीआईको विशेष अदालतले ‘चारा घोटाला’ प्रकरणमा लालु यादवलाई ५ वर्ष जेल र ६० लाख भारु जरिवाना पनि सुनाएको हो । झारखण्डसँग सम्बन्धित दाना र पशुपालन घोटालाको यो पाचौं प्रकरण थियो । फेब्रुअरी १५ मै […]
कोभिडको खोप कार्डमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको फोटो हटाउन माग गर्दै अदालतमा पुगेका व्यक्तिमाथि न्यायाधीशको समय बर्बादी गरेको आरोपमा एक लाख भारु जरिवाना तोकिएको छ । उनको उजुरी राजनीतिक ढंगले अभिप्रेरित भएको भन्दै केरलाको उच्च अदालतले जरिवाना तोकेको हो ।ती व्यक्तिले कार्डमा मोदीको फोटो टाँसेर स्वास्थ्य जस्तो क्षेत्रमा सरकारले अनावश्यक प्रचार गरेको भन्दै अदालत पुगेका थिए । आफ्नो खोप कार्डमा मोदीको तस्बीर आवश्यक नभएको उनको तर्क थियो । आफूले पैसा तिरेर खोप लगाएको र खोप कार्डमा मोदीको फोटोको
नयाँ दिल्ली । कोभिडको खोप कार्डमा मोदीको फोटो हटाउन माग गर्दै अदालतमा पुगेका व्यक्तिमाथि न्यायाधीशको समय बर्बादी गरेको आरोपमा एक लाख भारु जरिवाना तोकिएको छ । उनको उजुरी राजनीतिक ढंगले अभिप्रेरित भएको भन्दै केरलाको उच्च अदालतले जरिवाना तोकेको हो । ती व्यक्तिले कार्डमा मोदीको फोटो टाँसेर स्वास्थ्य जस्तो क्षेत्रमा सरकारले अनावश्यक प्रचार गरेको भन्दै अदालत […]
The post खोप कार्डमा मोदीको फोटो किन भनेर उजुरी गर्नेलाई १ लाख जरिवाना appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.
एजेन्सी। फाइभजीविरुद्ध मुद्धा हालेका कारण अदालतले जरिवाना तोकेको बलिउड अभिनेत्री जुही चावलालाई जरिवाना तिर्न एक हप्ताको समय दिएको छ। अदालतले जुन ४ मा फाइभजी नेटवर्क प्रविधिलाई चुनौती दिँदै जुहीले हालेको मुद्धा खारेज गर्दै अभिनेत्रीलाई २० लाख भारु जरिवाना तोकेको थियो। दिल्ली उच्च अदालतले बुधबार अभिनेत्री चावलासँगै अन्य दुईलाई जरिवाना तिर्न एक हप्ताको समय दिएको हो।
एजेन्सी। मंगलबार दिल्ली क्यापिटलसँगको खेलमा मुम्बई इन्डियन्सका कप्तान रोहित शर्मालाई १२ लाख जरिवाना तिराइने भएको छ। उनले ढिला ओभर सकेको भन्दै जरिवाना तोकिएको हो । आईपीएलले भनेको छ- मुम्बई इन्डियन्सका कप्तान रोहित शर्मालाई जरिवाना किन लगाइएको छ भने, उनले दिल्ली क्यापिटल्सविरुद्धको खेलमा अत्यन्तै सुस्त गतिमा बलिङ गरे। यसलाई आईपीएल आचारसंहिता विपरीत मानिन्छ। सोही कारण उनलाई जरिवाना गरिएको हो।