लाल मोहर र नागेश्वर भारतको प्रो–कवड्डीमा अनुबन्ध, १०-१० लाख भारु पाउने

२२ साउन, काठमाडौं । कुनै समय नेपालको राष्ट्रिय खेलको रुपमा कवड्डी र डण्डी बियोको नाम आउँथ्यो । तर, आधिकारिक रुपमा राष्ट्रिय खेलको मान्यता थिएन । भलिबलले २०७४ सालमा नेपालको राष्ट्रिय खेलको मान्यता पाएपछि ती खेल छायामा परे । तर, कवड्डी व्यावसायिक खेलका रुपमा नेपाल स्थापित छ । नेपालका केही खेलाडी छिमेकी देश भारतमा हुने चर्चित […]