२२ पुस, काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरुले एमाले र माओवादीको समीकरण भत्काउने प्रयास नगर्ने प्रष्ट पारेका छन् । बरु पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर प्रतिपक्षमा बसे के हुन्छ भनेर छलफल थालेका छन् । सभापति शेरबहादुर देउवाले शुक्रबार अपराह्न दुई उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग संयुक्त […]