निर्वाचनका लागि विनियोजन गरेको मध्ये करिब तीन अर्ब ५० करोड फिर्ता हुने

मतदाता सङ्ख्या र बजार महँगी बढ्दो भए पनि अनावश्यक खर्च कटौती गरिएका कारण विगतको तुलनामा यस वर्षको निर्वाचनमा कम खर्च भएको देखिएको छ । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा हालसम्मको विवरणमा करिब रु सात अर्ब ५० करमेड खर्च भएको अनुमान छ भने नेपाल सरकारले सो निर्वाचनका लागि विनियोजन गरेको मध्ये …

सम्बन्धित सामग्री

सुदूरपश्चिमको बजेट ३६ अर्ब, सडकका लागि मात्र ५ अर्ब ६० करोड विनियोजन

सडक पूर्वाधारका लागि मात्रै ५ अर्ब ६० करोड ११ लाख बजेट विनियोजन गरिएको छ । खानेपानी संरचना निर्माण तथा पुननिर्माणमा १ अर्ब ६७ करोड, रासायनिक मल खरिद गर्न १ करोड बजेट विनियोजन गरिएको छ भने स्वास्थ्य क्षेत्रका लागि एक अर्ब ६ करोड बढी बजेट विनियोजन गरिएको छ ।

भक्तपुरलाई दुई अर्ब ४३ करोड २९ लाख बजेट विनियोजन

भक्तपुर । सरकारले आर्थिक वर्ष २०७९/८० का लागि भक्तपुर जिल्लालाई कूल दुई अर्ब ४३ करोड २९ लाखको बजेट विनियोजन गरेको छ । सरकारले भक्तपुरका चार नगरपालिकामध्ये चाँगुनारायणलाई सबैभन्दा बढी र मध्यपुथिमि नगरपालिकालाई सबैभन्दा कम बजेट विनियोजन गरेको छ । सरकारले बजेट भाषणमार्फत यहाँका चार नगरमा विनियोजन गरेको बजेटमध्ये चाँगुनारायणले अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत ६६ करोड ७२ […]

म्याग्दीका पालिकालाई दुई अर्ब ११ करोड विनियोजन

सङ्घीय सरकारले म्याग्दीका स्थानीय तहलाई आगामी आर्थिक वर्ष २०७९÷८० का लागि कूल रु दुई अर्ब ११ करोड ६१ लाख विनियोजन गरेको छ ।अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक गर्नुभएको बजेट वक्तव्यको विवरणमा म्याग्दीको बेनी नगरपालिका र पाँच गाउँपालिकालाई समानीकरण, सशर्त, विशेष र समपूरक अनुदान शीर्षकमा सो बजेट विनियोजन गरिएको उल्लेख छ ।बेनी नगरपालिकाले रु ५१ करोड ४२ लाख, अन्नपूर्ण गाउँपालिकाले रु ३३ करोड ८३ लाख र धवलागिरि गाउँपालिकाले रु २७ करोड ६७ लाख अनुदान पाउने भएका छन् । यसैगरी मङ्गला गाउँपालिकाले

खेलकुद पूर्वाधार निर्माणमा ८७ करोड रुपैयाँ विनियोजन

काठमाडाैं : सरकारले युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरेको छ।अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदमा पेश गरेको बजेट चालु आर्थिक वर्षको भन्दा कम रहेको छ। चालू आर्थिक वर्षमा सरकारले मन्त्रालयलाई २ अर्ब ७४ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो। यसवर्ष राष्ट्रिय खेलकुद परिषद्का लागि २ अर्ब ९ करोड विनियोजन गरेको छ।संघहरूलाई दिइने अनुदान पनि वृद्धि गरिएको छ। खेल पूर्वाधारका लागि ८७ करोड रुपैयाँ विनियोजन गरिएको छ। यो सँगै खेलकुदमा मात्र २ खर्ब ९६ करोड रकम विनि

शिक्षा मन्त्रालयका लागि ७० अर्ब ५ करोड विनियोजन

काठमाडौं : सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि ७० अर्ब ५ करोड बजेट विनियोजन गरेको छ। आइतबार अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन्। उनका अनुसार शिक्षाका लागि प्रदेशमा ५ अर्ब ३२ करोड र स्थानीय तहमा १ खर्ब २१ अर्व १ करोड रुपैयाँ विनियोजन गरिएकाे छ। प्राविधिक शिक्षाको तालिमका लागि ८ अर्ब ३० करोड विनियोजन गरिएको उनले जानकारी दिए।त्यस्तै,सरकारले स्नातक र स्नातकोत्तर तह अध्ययन गर्ने विद्यार्थीलाई न्यूनत

शिक्षामा ७० अर्ब ५ करोड बजेट विनियोजन

काठमाडौँ । सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि ७० अर्ब ५ करोड बजेट विनियोजन गरेको छ । शिक्षाका लागि प्रदेशमा ५ अर्ब ३२ करोड र स्थानीय तहमा १ खर्ब २१ अर्ब १ करोड रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिएका हुन् । उनले प्राविधिक शिक्षाको तालिमका लागि ८ अर्ब ३० करोड विनियोजन गरिएको […]

तीन जोनका लागि पाँच करोड विनियोजन

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वय इकाई मोरङले चालू आर्थिक वर्षका लागि कूल पाँच करोड ६३ लाख बजेट विनियोजन गरेको छ । धान, तरकारी र माछा जोनका लागि प्राप्त बजेटलाई व्यवस्थापन गर्न परियोजनाले समिति समेत निर्माण गरिरहेको छ ।धान जोनका लागि रतुवामाई नगरपालिका– ६, ७, ८, ९ र १० का किसानलाई पटक–पटक भेला गराए पनि समिति […]

जैविकमार्ग कालोपत्रे गर्न २५ करोड बजेट विनियोजन

कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित उत्तरी क्षेत्रमा निर्माण भएको जैविकमार्ग कालोपत्रेका लागि २५ करोड विनियोजन भएको छ । संघीय सरकारको निर्वाचन क्षेत्र रणनैतिक सडक कार्यक्रमअन्तर्गत जैविकमार्ग कालोपत्रेका लागि २५ करोड बजेट विनियोजन भएको हो ।सडक डिभिजन कार्यालय महेन्द्रनगरका अनुसार जैविकमार्गको तिलकपुर क्षेत्रदेखि पश्चिम कामीकाटे खोलासम्मको सडकखण्डमा कालोपत्रेसहित सडक निर्माण गर्नका लागि बजेट विनियोजन भएको छ । कार्यालयका […]

स्याङ्जामा अक्सिजन प्लान्ट बनाउन डेढ करोड विनियोजन

काठमाडौं। स्याङजामा अक्सिजन प्लान्ट स्थापना गर्न डेढ करोड बजेट विनियोजन भएको छ। अर्थमन्त्रालयले स्याङजा अस्पतालमा अक्सिजन प्लान्ट बनाउन एक करोड ५० लाख रुपैयाँ छुट्याएको हो। अन्य जिल्ला जस्तै स्याङजा पनि कोभिडको अत्याधिक मारमा परेपछि सरकारले प्लान्ट बनाउन भन्दै बजेट विनियोजन गरेको हो।

गुल्मीमा पाँच बेडको आईसीयूका लागि दुई करोड विनियोजन

५ जेठ, गुल्मी । गुल्मी जिल्ला अस्पतालमा पाँच बेडको आईसीयू स्थापनाका लागि अर्थ मन्त्रालयबाट दुई करोड रुपैयाँ विनियोजन भएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको पहलमा गुल्मी अस्पतालमा २ करोड रुपैयाँमा पाँच बेडको आईसीयू स्थापनाका लागि अर्थ मन्त्रालयबाट बजेट विनियोजन भएको परराष्ट्रमन्त्रीका स्वकीय सचिव जंग नेपालीले बताए । कोरोना संक्रमणको दोस्रो लहरबाट जिल्लामा एक हजारभन्दा बढी […]