नेपाल चिया विकास निगम अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

काठमाडौं । नेपाल चिया विकास निगम लिमिटेड अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित भएको छ । नेपाल चिया तथा कफी विकास बोर्डको आयोजना तथा उद्योग वाणिज्य संघ चितवन, होटल व्यवसायी संघ चितवन र भरतपुर महानगरपालिकाको सह-आयोजनामा चितवनको नारायणी नदीको किनारमा २६-२७ माघमा सञ्चालित ‘बृहत चिया प्रदर्शनी तथा टी टेस्टिङ’ कार्यक्रममा निगमले सम्मान पाएको हो । कार्यक्रममा चिया क्षेत्रमा […]

सम्बन्धित सामग्री

चिया विकास निगमका सिनियर एकाउन्टेन्टसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नेपाल चिया विकास निगम लिमिटेड, बिर्तामोड, झापाका तत्कालीन सिनियर एकाउन्टेन्ट सञ्जय बिलोटियासहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।

नेपाल चिया विकास निगमले पायो अन्तर्राष्ट्रिय पुरस्कार

नेपाल चिया विकास निगम लिमिटेड अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित भएको छ । चीनमा भएको प्रतियोगितामा निगमको कन्याम चियाबगानले उत्पादन गरेको चियाले सन् २०२३ को उत्कृष्ट चियाको रूपमा स्वर्ण पदक विजेता भएको हो ।  निगमले...

नेपाल चिया विकास निगम अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

नेपाल चिया विकास निगम लिमिटेड अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित भएको छ।

‘टोकला गोल्ड लिफ टी ब्याग’ अब इन्भेलपमा

काठमाडौं । नेपाल चिया विकास निगम लिमिटेडले केही समय अघि बजारमा आफ्नो उत्पादन टोकला चिया अन्तर्गत ८ वटा नयाँ फ्लेबर युक्त चिया ‘टोकला गोल्ड लिफ टी ब्याग’ इन्भेलपमा ल्याएको छ । कम्पनीको अनुसार उच्च गुणस्तरीय इन्भेलप र प्याकिङ सहित ८ वटा स्वादमा टोकला गोल्ड लिफ ब्ल्याक टी, टोकला गोल्ड लिफ मसला टी, टोकला गोल्ड लिफ […]

टोकला गोल्ड लिफ टी ब्याग अब इन्भेलपमा

काठमाडौं- नेपालको चिरपरिचित चिया कम्पनी नेपाल चिया विकास निगम लिमिटेडले टोकला चियाअन्तर्गत ८ वटा नयाँ फ्लेवरयुक्त चिया ‘टोकला गोल्ड लिफ टी ब्याग’ इन्भेलपमा ल्याएको छ। कम्पनीको अनुसार उच्च गुणस्तरीय इन्भेलप र प्याकिङ्सहित ८ वटा स्वादमा टोकला गोल्ड लिफ ब्ल्याक टी, टोकला गोल्ड लिफ मसला टी, टोकला गोल्ड लिफ हनी लेमन, टोकला गोल्ड लिफ टरमेरिक जिन्जर […]

चिया उद्योगका श्रमिकको ज्यालाबारे पुनः विवाद, श्रमिक आन्दोलित

झापा- पटक-पटक दोहोरिने चिया बगानका श्रमिकहरूको दैनिक पारिश्रमिक विवाद यसपाली पनि उत्कर्षमा पुगेको छ। चिया वगानमा कार्यरत श्रमिक यतिखेर आन्दोलित बनेका छन्। झापा र इलामका चिया बगानमा कार्यरत करिब ७० हजार श्रमिक उचित पारिश्रमिक नपाएको भन्दै आन्दोलनमा उत्रेका हुन्। चिया बगानहरूमा अहिले श्रमिकहरू उद्योगीविरुद्ध चर्का नारावाजी गर्दै आएका छन् । शनिबारमात्र नेपाल चिया विकास निगम […]

टोकला मसला चिया नयाँ प्याकमा

चिया उत्पादक कम्पनी नेपाल चिया विकास निगम लिमिटेडले नयाँ प्याकमा टोकला मसला चियाको बिक्री–वितरण सुरु गरेको छ । निगमको आफ्नै बगानबाट टिपिएको ताजा एवं उत्कृष्ट चिया र असली मसलाहरूको मिश्रण गरी तयार...

टोकला मसला चिया अब नयाँ प्याकमा

नेपाल चिया विकास निगम लिमिटेडले हालै बजारमा नयाँ आकर्षक प्याकमा टोकला मसला चियाको बिक्री वितरण सुरु गरेको छ ।निगमको आफ्नै बगानबाट टिपिएको ताजा एवं उत्कृष्ट चिया र असली मसलाहरुको मिश्रण गरी तयार पारेको यो मसला चिया उच्च गुणस्तरीय र स्वास्थ्यवर्धक रहेको कम्पनीले जनाएको छ ।साथै नयाँ प्याकको चियामा अदुवा, सुकुमेल, ल्वाङ, दालचिनी र मरिच जस्ता […]

टोकला मसला चिया अब नयाँ प्याकमा

काठमाडौं । चिया उत्पादक कम्पनी नेपाल चिया विकास निगम लिमिटेडले हालै बजारमा नयाँ आकर्षक प्याकमा टोकला मसला चियाको बिक्री वितरण सुरु गरेको छ । निगमको आफ्नै बगानबाट टिपिएको ताजा एवं उत्कृष्ट चिया र असली मसलाहरुको मिश्रण गरी तयार पारेको यो मसला चिया उच्च गुणस्तरीय र स्वास्थ्यवर्धक रहेको कम्पनीले जनाएको छ । साथै नयाँ प्याकको चियामा अदुवा, सुकुमेल, ल्वाङ, दालचिनी र मरिच जस्ता रोग प्रतिरोधी क्षमता बढाउने तथा मानव स्वास्थ्यका लागि अत्यन्तै हितकारी मसलाहरुको समिश्रण रहेको कम्पनीको भनाइ छ ।

सञ्चालनमा आए बन्द भएका चिया बगान

नेपाल चिया विकास निगम अन्तर्गतका चिया कमान सञ्चालनमा आएका छन् । चिया विकास निगमले बुधबारदेखि झापा मेचीनगर नगरपालिकाको टोकला चिया कमान सञ्चालनमा ल्याएको हो । सरकारले चिया बगान तथा उद्योगलाई पूर्ण क्षमतामा सञ्चालनका लागि आह्वान गर्दै आए पनि अधिकांश चिया कमान बन्द थिए ।