टोकला गोल्ड लिफ टी ब्याग अब इन्भेलपमा

काठमाडौं- नेपालको चिरपरिचित चिया कम्पनी नेपाल चिया विकास निगम लिमिटेडले टोकला चियाअन्तर्गत ८ वटा नयाँ फ्लेवरयुक्त चिया ‘टोकला गोल्ड लिफ टी ब्याग’ इन्भेलपमा ल्याएको छ। कम्पनीको अनुसार उच्च गुणस्तरीय इन्भेलप र प्याकिङ्सहित ८ वटा स्वादमा टोकला गोल्ड लिफ ब्ल्याक टी, टोकला गोल्ड लिफ मसला टी, टोकला गोल्ड लिफ हनी लेमन, टोकला गोल्ड लिफ टरमेरिक जिन्जर […]

सम्बन्धित सामग्री

‘टोकला गोल्ड लिफ टी ब्याग’ अब इन्भेलपमा

काठमाडौं । नेपाल चिया विकास निगम लिमिटेडले केही समय अघि बजारमा आफ्नो उत्पादन टोकला चिया अन्तर्गत ८ वटा नयाँ फ्लेबर युक्त चिया ‘टोकला गोल्ड लिफ टी ब्याग’ इन्भेलपमा ल्याएको छ । कम्पनीको अनुसार उच्च गुणस्तरीय इन्भेलप र प्याकिङ सहित ८ वटा स्वादमा टोकला गोल्ड लिफ ब्ल्याक टी, टोकला गोल्ड लिफ मसला टी, टोकला गोल्ड लिफ […]

‘टोकला गोल्ड लिफ टी ब्याग’ अब इन्भेलपमा

चिया कम्पनी नेपाल चिया विकास निगमले टोकला गोल्ड लिफ टी ब्यागलाई इन्भेलपमा ल्याएको छ ।

टोकलाको ‘टोकला गोल्ड लिफ टी ब्याग’ इन्भेलपमा

काठमाडौं। नेपाल चिया विकास निगम लिमिटेडले टोकला चियाअन्तर्गत आठओटा नयाँ फ्लेबरयुक्त चिया ‘टोकला गोल्ड लिफ टी ब्याग’ इन्भेलपमा ल्याएको छ । कम्पनीका अनुसार उच्च गुणस्तरको इन्भेलप र प्याकिङसहित आठओटा स्वादमा चिया बजारमा ल्याइएको हो, जसमा टोकला गोल्ड लिफ ब्ल्याक टी, टोकला गोल्ड लिफ मसला टी, टोकला गोल्ड लिफ हनी लेमन र टोकला गोल्ड लिफ टर्मेरिक जिन्जर तुलसी छन् । त्यस्तै टोकला गोल्ड लिफ अर्ल ग्रे, टोकला गोल्ड लिफ ग्रिन टी, टोकला गोल्ड लिफ डेटक्स टी र टोकला गोल्ड लिफ टी रहेको बताइएको छ । आफ्नै बगानमा उत्पादन गरेको र नेपाली चिया बजारमा १६० वर्षभन्दा बढी अनुभव बटुलेको कम्पनीले बजारको आवश्यकता र माग अनुसार उच्च गुणस्तरीय प्याकिङसहित इन्भेलपमा यी चिया ल्याएको बताइएको छ । उक्त चियाको बजार मूल्य रू. १६० देखि २२५ सम्म निर्धारण गरिएको छ ।