पुलिस रिपोर्ट अब अनलाइनबाटै प्रमाणीकरण हुने

 प्रहरी चारित्रिक प्रमाणपत्र (पुलिस रिपोर्ट) अब अनलाइनबाटै प्रमाणीकरण गर्न सकिने भएको छ । कन्सुलर सेवा विभागले आइतबारदेखि यो सेवा प्रारम्भ गरेको हो । यो सेवा शुभारम्भ भएसँगै पुलिस रिपोर्ट बनाउन काठमाडौं नै...

सम्बन्धित सामग्री

अब पुलिस रिपोर्ट प्रमाणीकरण घरबाटै

अब पुलिस रिपोर्ट प्रमाणीकरण गर्न कन्सुलर सेवा विभाग धाइरहनुनपर्ने भएको छ । विभागले प्रहरीले प्रदान गरेको चारित्रिक प्रमाणपत्र अनलाइनबाटै प्रमाणीकरण गरिदिने व्यवस्था गरेको हो । विभागले आइतबारदेखि सो सेवा सुरु गरेको छ । आइतबार विभागमा आयोजित एक कार्यक्रमकाबीच परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले अनलाइनबाटै पुलिस रिपोर्ट प्रमाणीकरण सेवाको शुभारम्भ गरे ।

पुलिस रिपोर्ट अब अनलाइनबाटै प्रमाणीकरण हुने

प्रहरी चारित्रिक प्रमाणपत्र (पुलिस रिपोर्ट) अब अनलाइनबाटै प्रमाणीकरण हुने भएको छ। कन्सुलर सेवा विभागले