प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणिकरण अब अनलाइनबाटै

अब त्यसै प्रयोजनका लागि विभागमा भौतिकरुपमा उपस्थित हुनुपर्ने बाध्यताको अन्त्य भएको छ। यसअघि सोही कामका लागि दैनिक करिब एक हजार ५०० जना विभाग पुग्ने गरेका थिए।...