नेपाल प्रहरीले अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको एक सय एक थान राहदानी र ७९ थान प्रहरी चारित्रिक प्रमाणपत्र बरामद गरी अनुसन्धान थालेको छ । उक्त राहदानी र प्रहरी चारित्रिक प्रमाणपत्र लैजान लागेको आरोपमा विमानस्थल सुरक्षा कार्यालयले दुई जनालाई पक्राउसमेत गरेको छ । उक्त राहदानी लिएर जान लागेका बेला पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–३ का ३८ …
नागरिक एपबाटै १३ हजार बढीले पुलिस रिपोर्ट लिएका छन् । नागरिक एपबाट १३ हजार ७३९ जनाले पुलिस रिपोर्ट अर्थात प्रहरी चारित्रिक प्रमाणपत्र लिएका छन् ।
उनीहरूले एपबाटै अप्लाई गरी पुलिस रिपोर्ट डाउनलोड गरेको नागरिक एपले जनाएको छ । नागरिक एपबाट पुलिस रिपोर्ट लिन शुरूमा नागरिक एपमा खाता बनाउनु पर्ने हुन्छ ।
आफ्नो नाममा दर्ता भएको मोबाइल नम्बर राखेर तथा नागरिकता, राहदानी वा...
काठमाण्डाै - विदेश पठाइदिने भन्दै विभिन्न व्यक्तिबाट दुई करोड ३१ लाख रुपैयाँ ठग्ने एक महिलालाई प्रहरीले काठमाण्डौको स्वयम्भूबाट पक्राउ गरेको छ ।
पोखरा घर भएकी ३७ वर्षकी डाक्टर क्रिष्टना गुरुङ नाम राखेकी कान्ति राना गुरुङले जर्मनी पठाइदिने भन्दै एक व्यक्तिबाट १४ लाख रुपैयाँ लिएर ठगी गरेको उजुरीपछि पीडितको जाहेरी अनुसार प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले उनलाई गएको आइतवार पक्राउ गरेको थियो ।
उनको कोठामा छापा मार्दा २१ वटा राहदानी, नाता प्रमाणित प्रमाणपत्र, अविवाहित प्रमाणपत्र, प्रहरी चारित्रिक प्रमाणपत्र लगायतका ...